-
दाङमा कांग्रेसप्रति आकर्षण बढ्दो
घोराही / दाङको बंगलाचुली गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता कार्यकर्ताहरूले पछिल्लो समयमा नेपाली कांग्रेसमाओली तनावमा, विकल्पको तानावाना बुन्दैभक्तपुर / सत्तारुढ दलको भन्दै प्रधानमन्त्री रहेका खड्गप्रसाद शर्मा ओली पछिल्लो समय तनावमा परेको समाचार स्रोतले बताएको छ ।
मुख्य समाचारभक्तपुर / नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले एकतर्फी रुपमा बिरामीको
समाचार
काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगरी दिंदा इजरायलमा रोजगारीका लागि नेपालीलाई जान अंकुश लागेको अवस्था छ । रोजगारीमा पठाउनका लागि सबै तयारी सकिए पनि मन्त्रालयले कार्यविधि तयार नगरिदिँदा आवेदन लिन वैदेशिक रोजगार विभागलाई समस्या परेको हो । सरकारले इजरायलमा कामदार पठाउन पछिल्लो समय दुईपटकसम्म
भक्तपुर / यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारीमा सरकार जुटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाउने भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेदेखि नेपालमा लगाउन थालिएको हो ।
काठमाडौँ / २०७४ फागुन ३ गते दुई तिहाई नजिकको बहुमतबाट प्रधानमन्त्री बनेका खड्गप्रसाद ओलीले तीन वर्षका सुन्दर दिनहरु खेर फालेको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । तीन वर्षमा ओलीले अनेक निर्णय गर्दै उपलब्धि न्यून र कागजी प्रगति देखाएको अवस्थामा दम्भ, द्वन्द्व र भ्रष्टाचार बढाएको आरोप उनले लगाएका छन् । हिमाल वरिपरी चुच्चे रेल, हिन्द महासागरमा
काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लामो समयसम्म मन्त्री बन्दा पनि पदमा अर्यालले जग्गा खण्डीकरण एवं जग्गाधनी तथा मोहीबीचको विवाद सल्टाउन सकेकी छैनन् । भूमाफिया र मालपोतका कर्मचारीको सेटिङमा अझै पनि कित्ताकाट रोकिएको छैन । त्यसैगरी, जग्गाधनी र मोहीबीचको द्वैध स्वामित्व अन्त्य गर्ने भनिए पनि भूमि सुधारका कर्मचारीहरुले त्यति चासो नदिएको भुक्तभोगीहरुले बताएका छन् । मन्त्रालय, विभाग र कार्यालयहरुबीच कार्यसम्पादन सम्झौता गरिए पनि
भक्तपुर / गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले एक दर्जन सचिवहरुको सरुवा गरेको छ । आगामी २०७८ बैशाख १७ र २७ गते निर्वाचन हुने भनिएको छ । प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता लागू नहुँदै सरकारले सचिवहरुको सरुवा गरेको हो । काँग्रेसी पृष्ठभूमिका सचिव गोपी मैनालीलाई एक वर्षमा चार ठाउँमा सरुवा गरी हुर्मत लिइएको छ । मैनालीलाई भूमिसुधार मन्त्रालय
काठमाडौँ । जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्न भनी खरिद गरिएको दुईवटा रेल सञ्चालन नगरी पालले छोपेर राखिएको छ । उक्त दुई सेट रेलका डिब्बा तत्कालीन रेल विभागका महानिर्देशक (हाल अवकाश) बलराम मिश्रले ८४ करोडमा खरिद गरेर ल्याएका थिए । उक्त रेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव भारत भ्रमणमा जाँदा उपहार दिएको बताइए पनि नेकपा खड्गप्रसाद शर्मा ओली नेतृत्व सरकारका तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सचिव देवेन्द्र कार्की र महानिर्देशक मिश्रले बाँडिचुँडी भोजन गरेको जानकारहरुले बताएका
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई नियुक्त भएपछि नेकपा दाहाल नेपाललाई मुुटुमा ढ्याङ्ग्रो हानेको चर्चा चलेको छ । खासगरी नेकपा विभाजन भई पुष्पकमल दाहाल–माधवकुमार नेपाल, झलनाथ खनाल माथि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले कारबाही गर्ने आवाज चर्कोरुपमा चलेको छ । गत फागुन १ गते बुटबलको आमसभामा नेकपा ओली समूहका
काठमाडौँ / सडक विभागको नयाँ महानिर्देशकमा अर्जुनजंग थापा भित्रिएका छन् । यसअघिका महानिर्देशक केशवकुमार शर्मा दुई वर्ष पुग्नै लाग्दा मन्त्रालयको विकास सहायता समन्वय महाशाखा (वैदेशिक) मा सरुवा भएका छन् । शर्मा आगामी आ. व. को बजेटसम्म रहने विभाग स्रोतले बताएको थियो । २०७५ र २०७६ को आ. व. गरी दुई आर्थिक वर्षको बजेट शर्माले विभागमा तह लगाएका थिए । सडक विभागमा शर्मा, थापा र शिवहरि सापकोटा एकै दिन २०६९ साल फागुन १७ गते प्राविधि सहसचिव (सु.इ.) मा बढुवा भएका थिए, जसमध्ये अब सापकोटा मात्र डिजी
ललितपुर / नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ ७-१० मा राजधानीमा गर्ने प्रस्ताव गरिएको छ । यसअघि तोकिएको मिति आउन दुई दिन बाँकी हुँदा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको नयाँ तालिका प्रस्ताव गरेको हो । यसअघि २०७६ पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले यही फागुन ७-१० सम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । कांग्रेस केन्द्र्रको व्यवस्थापनको कमजोरी र कोरोना महामारीले पार्टीका पुराना संरचना समायोजन
स्वास्थ्य / शिक्षा
हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ । आज सबै ठीकठाक रहेको मानिस भोलि मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको पाइएको छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने नभई यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । तर, हृदयघात हुनुभन्दा एक महिनापहिले
आर्थिक
मनोरन्जन
दशैँमा दुर्गा मन्दिरहरुमा दुर्गा भवानीको धुमधामसँग पूजा हुन्छ । हिन्दु धर्माबलम्बीको महान चाड दशैँ नवरात्रको रुपमा भारतमा पनि मनाइन्छ । भारतको एउटा होटेलले चाहीँ दशैँमा दुर्गापुजाको नयाँ काइदा अपनाएको छ । भारतको कोलकातास्थित एक होटलमा छ सय किलो चकलेटबाट छ फिट अग्लो दुर्गाको मूर्ति तयार पारिएको छ । तीनजना
खेलकुद
विदेश
सम्पादकीय
प्रहरीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको भनिएका अभियुक्तलाई सार्वजनिक गरेपछि नयाँ खाले प्रश्नहरु उठाएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले दिनेश
महत्वपुर्ण लिंक
0 नेपाली–अंग्रेजी मिति परिवर्तन 0 लोडसेडिङ तालिका 0 आजको विनिमयदर 0 सुन–चाँदी 0 सेयर बजार 0 रेडियो सुन्नुहोस् 0 भुकम्प मापनबिबिध
वीरगञ्ज । छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ । जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो ।
भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका
अन्तर्वार्ता
गगनकुमार थापा
सांसद नेपाली काँग्रस
काठमाडौं –४
काठमाडौँबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका चर्चित नेता गगनकुमार थापालेलेखहरु
कुनै पनि महिलामा ३२ लक्षण हुनु राम्रो भनेर सुन्ने गरेका छौँ । कुनै पनि महिलामा ३२ लक्षण हुनु धर्मशास्त्रमै राम्रो मानिन्छ । यद्यपी ३२ लक्षण भनेका के के हुन् हामीलाई थाहा नहुन सक्छ
मेष ः यो राशि हुनेहरु स्वतन्त्र हुन मनपराउँछन् । यसका साथै यिनीहरु भावुक स्वभावका हुन्छन् । यसको विपरित स्वभाव भएका मानिसहरु यिनीहरुको पक्षमा काम गर्न रुचाउँदैनन् । यिनीहरुको सबैभन्दा नराम्रो जोडीको रुपमा वृष राशिलाई मानिन्छ किनकि मेष राशिलाई पछि लाग्ने बानी एकदमै मनपर्दैन ।
गत ६ सेप्टेम्बर शनिबार पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको नेतृत्वको विषयमा एउटा अप्रिय निर्णय भयो । पार्टी मिसन पत्रकारिताको आँधी एक्कासी व्यावसायिक पत्रकारितामा बझारिंदा आएको तरंगले संसारभरका पत्रकारहरुलाई प्रभाव नपार्ने कुरै भएन । संसार भरिका पत्रकारहरुले पत्रकार महासंघ युरोप शाखालाई पार्टीकरण गरेको मन पराएनन् । उनलाई बर्खास्त गर्ने माग नागरिक समुदायबाट
इतिहासमा मैलिइसकेको
विलुप्त चित्र खोज्दै
ऊ भौँतारियो,
समयको आयु
नाप्यो, तौल्यो र गम्यो,
कल्पनाको साधनामा
जम्दाजम्दै निदाएको
अदृश्य मनको साधु
© 2017 Naya Bimarsha. All Rights Reserved |