-
सवारी चालक अनुमतिपत्र लिन समस्या
ललितपुर | कोरोना भाइरसका कारण १० महिना बढीदेखि बन्द रहेको चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि भर्खरै खुला गरिए
नेकपाको डढेलो देशव्यापीभक्तपुर | यही पुस ५ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरी राष्ट्रपतिले
मुख्य समाचारThroughout the year we are looking for gifts whether it`s birthday or wedding gifts or just a something special gift. What type of gift do you like to give? A surprise gift, practical or expensive gift or a funny gift? I guess I`m more a practical gift giver but enjoy a good joke gift too. A friend of mine was trying to think what he should give his
समाचार
बीबीसी | अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा पसेर बुधबार हंगामा गरेका छन् । अमेरिकी कंग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हंगामा भएको हो । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए । त्यसपछि बहस रोक्नु प-यो । ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए ।
काठमाडौँ | नेपाली कांग्रेसको काठमाडौँ जिल्ला कार्य समितिले प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न मितिमा विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले विघटनलाई असंवैधानिक कदम भन्दै त्यसको विरुद्धमा सडकमा थप कार्यक्रम लिएर उत्रने निर्णय गरेको काठमाडौं कांग्रेसका सभापति सबुज बानियाले जानकारी दिए । केन्द्रको निर्देशनअनुसार सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिंदै उनले भने,‘ पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते गाउँपालिका तथा नगरपालिकामा र माघ ८ गते वडास्तरमा विरोधका कार्यक्रम गरिने छ ।’ पुस २५ गते दिउँसो १ बजे काठमाडौँ जिल्लाका २० वटा प्रदेश निर्वाचन क्षेत्रमा एकै साथ विरोध प्रदर्शन गर्न कांग्रेसजनहरुलाई निर्देशन दिएको पनि उनले जानकारी दिए । कांङ्ग्रेसको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीक
काठमाडौँ | प्रतिनिधि सभाको विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले नबस्ने निर्णय गरेका छन् । कार्कीको उपस्थितिलाई लिएर कानून व्यवसायीहरुले प्रश्न उठाएपछि बुधबारको रिटा सुनुवाइका क्रममा कार्कीले संवैधानिक इजलासमा नबस्ने निर्णय लिएको बताइएको छ । यसअघि खड्गप्रसाद शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेको अवस्थामा प्रधानमन्त्रीको कानूनी सल्लाहकारको रुपमा कार्की बसिसकेका कारण त्यसको आधारमा कार्कीले ओलीविरुद्ध परेको रिट निवेदनमा इजलासमा बस्नु सुहाउँदो कार्य नहुने भनी कानून व्यवसायीहरुले आवाज उठाएपछि कार्कीले उक्त निर्णय लिएको बताइएको छ । संवैधानिक इजलासमा न्यायाधीश कार्की हुँदा स्वार्थ बाझिने भन्दै त्यसको विकल्पमा बृहत इजलास
काठमाडौँ | प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका दाहिने हात मानिने सुभाषचन्द्र नेम्वाङ अहिले नैतिक संकटमा परेका छन् । संसद विघटनको छुट संविधानले नदिएको भन्ने उनको डेढ वर्षअघिको अभिव्यक्तिको भिडियो अहिले आएर सार्वजनिक भएपछि उनमाथि झनै नैतिक संकट थपिएको बताइएको छ । हालको संविधान जारी हुँदाका बखत् संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले आफू प्रतिनिधि सभाको विघटनको विपक्षमै रहेको भनी भनेको भिडियो अहिले भाइरल भएको छ । त्यसो त नेम्वाङ प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै सार्वजनिक कार्यक्रममा नदेखिएका मात्र होइननु कि उनले कुनै पनि किसिमको प्रतिक्रिया दिएका छैनन् ।
भक्तपुर | उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपानेलाई सरकारले सोमबार नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा न्यौपानेलाई नियुक्त गरेको हो । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बसोबास गर्दै आएका न्यौपानेलाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्ति गरेको हो । उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिश समितिले न्यौपाने, काठमाडौँका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भूप्रेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो । यसैगरी सिफारिश समितिमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा, रामेश्वरप्रसाद खनाल र नारायणप्रसाद बिंडारी रहेका बताइएको छ । न्यौपानेलाई खारिएका व्यक्तिका रुपमा लिइन्छ ।
काठमाडौं | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको अनौपचारिक विभाजनका कारण सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका थिए । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै उनले मन्त्री पदबाट राजीनामा दिएको बताए । ओली गुटले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरेको तथा सुदूरपश्चिम प्रदेशमा ओलीइतरको गुटको नेतृत्वमा
एम.पी.भट्टराई
अमेरिका | कोरोना भाइरसको कारण सन्त्रास छाइरहेको हालको अवस्थामा अमेरिकामा नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण हुने भएको छ । सन् २०२१ को जुन १८ देखि २० सम्म महोत्सव हुने आयोजकले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्व भरिबाट आवेदन खुला गरिएको अवस्थामा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने बताइएको छ । नेपाल बाहेकभक्तपुर | स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रुपमा रहेका हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ दल दर्ता हुने भएको छ । प्रधानमन्त्रीको निगाहमा मन्त्री बनेका तथा उनी विगतको निर्वाचनमा तात्कालीन नेकपा (एमाले) को चुनावचिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका व्यक्ति हुन् । उनको नेतृत्वमा रहँदै आएको ‘स्वतन्त्र राजनीतिक समूह’ लाई नै उनीहरुलेराजनीतिक दलका रुपमा दर्ता गर्ने तयारी गरेका हुन् । मन्त्री त्रिपाठी निकटको स्रोतले दिएको जानकारी अनुसार उक्त समूहलाई केही दिनभित्र निर्वाचन आयोगमा दर्ता गरिनेछ । समूहमा आवद्ध नेताहरू बृजेशकुमार गुप्ता, पशुपति दयाल
भक्तपुर | नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आज शुक्रबार भक्तपुर तताउने भएका छन् । खरो र आक्रामक भाषण गर्ने थापाले सरकारविरोधी कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् । नेपाल तरुण दल मध्यपुर नगर समितिले पुस २४ गते प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध भब्य प्रदर्शनको तयारी गरेको अवस्थामा सोही प्रदर्शनीलाई सम्बोधन गर्न थापा भक्तपुर आउने भएका हुन् । उक्त सभालाई युवा नेता थापा, कांग्रेसका भक्तपुर सभापति
काठमाडौं | सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आपूm नबस्ने भनी न्यायाधीश हरिकृष्ण कार्कीले भनेपछि उनको सट्टामा को पर्ला भनी चर्चा चल्न थालेको छ । यो चर्चामा सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानको चर्चा चलेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदा अब कार्कीको सट्टामा
स्वास्थ्य / शिक्षा
हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ । आज सबै ठीकठाक रहेको मानिस भोलि मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको पाइएको छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने नभई यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । तर, हृदयघात हुनुभन्दा एक महिनापहिले
आर्थिक
मनोरन्जन
दशैँमा दुर्गा मन्दिरहरुमा दुर्गा भवानीको धुमधामसँग पूजा हुन्छ । हिन्दु धर्माबलम्बीको महान चाड दशैँ नवरात्रको रुपमा भारतमा पनि मनाइन्छ । भारतको एउटा होटेलले चाहीँ दशैँमा दुर्गापुजाको नयाँ काइदा अपनाएको छ । भारतको कोलकातास्थित एक होटलमा छ सय किलो चकलेटबाट छ फिट अग्लो दुर्गाको मूर्ति तयार पारिएको छ । तीनजना
खेलकुद
विदेश
सम्पादकीय
नेपाललाई एकीकृत स्वरुप दिने व्यक्तित्व पृथ्वीनारायण शाहको योगदानलाई स्मरा गर्दै गोरखा नगरपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिएको छ । शाहको २९९ औं जन्मजयन्तीमा तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रुपमा मनाउन नगरपालिकाले बिदा दिने निर्णय गरेको भनिएपछि त्यसलाई अधिकांशले स्वागतयोग्य निर्णय भनेका छन् ।
महत्वपुर्ण लिंक
0 नेपाली–अंग्रेजी मिति परिवर्तन 0 लोडसेडिङ तालिका 0 आजको विनिमयदर 0 सुन–चाँदी 0 सेयर बजार 0 रेडियो सुन्नुहोस् 0 भुकम्प मापनबिबिध
वीरगञ्ज । छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ । जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो ।
भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका
अन्तर्वार्ता
गगनकुमार थापा
सांसद नेपाली काँग्रस
काठमाडौं –४
काठमाडौँबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका चर्चित नेता गगनकुमार थापालेलेखहरु
कुनै पनि महिलामा ३२ लक्षण हुनु राम्रो भनेर सुन्ने गरेका छौँ । कुनै पनि महिलामा ३२ लक्षण हुनु धर्मशास्त्रमै राम्रो मानिन्छ । यद्यपी ३२ लक्षण भनेका के के हुन् हामीलाई थाहा नहुन सक्छ
मेष ः यो राशि हुनेहरु स्वतन्त्र हुन मनपराउँछन् । यसका साथै यिनीहरु भावुक स्वभावका हुन्छन् । यसको विपरित स्वभाव भएका मानिसहरु यिनीहरुको पक्षमा काम गर्न रुचाउँदैनन् । यिनीहरुको सबैभन्दा नराम्रो जोडीको रुपमा वृष राशिलाई मानिन्छ किनकि मेष राशिलाई पछि लाग्ने बानी एकदमै मनपर्दैन ।
गत ६ सेप्टेम्बर शनिबार पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको नेतृत्वको विषयमा एउटा अप्रिय निर्णय भयो । पार्टी मिसन पत्रकारिताको आँधी एक्कासी व्यावसायिक पत्रकारितामा बझारिंदा आएको तरंगले संसारभरका पत्रकारहरुलाई प्रभाव नपार्ने कुरै भएन । संसार भरिका पत्रकारहरुले पत्रकार महासंघ युरोप शाखालाई पार्टीकरण गरेको मन पराएनन् । उनलाई बर्खास्त गर्ने माग नागरिक समुदायबाट
इतिहासमा मैलिइसकेको
विलुप्त चित्र खोज्दै
ऊ भौँतारियो,
समयको आयु
नाप्यो, तौल्यो र गम्यो,
कल्पनाको साधनामा
जम्दाजम्दै निदाएको
अदृश्य मनको साधु
© 2017 Naya Bimarsha. All Rights Reserved |