पेट्रोल पम्पको ठगीधन्दाः बन्द होला ? ।। अनुसा थापा ।।

नेपालमा जति पनि सवारी साधन छन् तीमध्ये अधिकांश पेट्रोल–डिजेलबाट चल्छन् । विद्युत र ग्यासबाट चल्नेको संख्या निकै न्यून छ । मुलुकभर झण्डै ४२ लाखको संख्यामा इन्धनबाट चल्ने सवारी साधन दर्ता छन् । यी सवारी साधन चल्न इन्धन त चाहिनै हाल्छ,…

उमेरमा पृथकताबारे राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा विभिन्न अवस्थाका लागि उमेरमा भएको पृथकताप्रति चासो व्यक्त गरेकी छिन् । उनले संयुक्त राष्ट्रसङ्घमा उल्लेख भएअनुसार बालबालिका योग्य हुन्छन् भनेर १६ वर्ष उमेरमा नागरिकता दिने कुरालाई नेपालले स्वीकारेको बताइन् । यहाँ आयोजित एक कार्यक्रममा…

विमोचन कार्यक्रम सम्पन्न

काठमाडौं l विश्वविद्यालय पाञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा .डा. रामचन्द्र गौतमले कन्याकुमारीदेखि मानसरोवरसम्मको भूभाग आर्यव्रत क्षेत्र नेपालको भूमि रहे पनि अहिले त्यो भूमि भारत र चीनमा परेको भनी दुखेसो व्यक्त गरेका छन् । उनले यहि भूमिबाट सिर्जीत पवित्र नदीहरु गंगा…

शहीद लखन थापाबारे सही निर्णय लिऊ

गोरखाको शहीद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न पुनः माग गरेको छ । पालिकाले कार्यपालिका बैठकबाट निर्णय गरेर नेपाल सरकारलाई उक्त निर्णय बुझाई सो माग गरेको हो । यसैगरी पहिलो जनविद्रोहमा लखनसँगै शहादतप्राप्त गर्ने जयसिंह चुमी राना…

बाल्यकालमा हारेको एउटा बाजी ll रमेश ढकाल ll

एउटा राजनीतिक दलका नेताले आपूm असल देखिनका लागि अर्को दलका नेतालाई आरोप–प्रत्यारोप तथा गालीगलौज गरेको सुन्दा मलाई मेरा बालसखा जीवन पोख्रेलको याद आयो । हामी ३–४ कक्षातिर पढ्दा हुनुपर्छ जीवनले आफ्नो कपीमा पेन्सिलले एउटा धर्को तानेर देखाउँदै, रमेश यो धर्कोलाई…

ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेताबीच सम्झौता

काठमाडौं l ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच ग्यास विक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा विक्री गर्नका लागि सहज तरिकाको प्रयोग गर्ने सम्झौता भएको छ । यसका लागि क्यूआरमार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी…

एफक्यान र सिडेनको चुनावमा कम्युनिष्ट क्लिनस्वीप

काठमाडौँ । गत शुक्रबारदेखि शरु भएको अधिवेशनमा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र नेपाल इन्जिनियर एसोसिएसन (सिडेन) को निर्वाचनमा कम्युनिष्टहरु क्लिनस्वीप भएका छन् । निर्माण व्यवसायी महासंघको निर्वाचनमा तीनजनाले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए, जसमध्ये काँग्रेस निकट मानिने रवि सिंहले…

जोशी नापीका शक्तिशाली महानिर्देशक

काठमाडौँ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा माओवादी कोटाबाट शशि श्रेष्ठ (लीलमणि पत्नी) नियुक्ति भएकी छिन् । श्रेष्ठ गत २०७८ असोज २२ गते मन्त्री बनेकी हुन् । मन्त्री बनेको छ महिना बितिसक्दा पनि उनले मन्त्रालयलाई यथास्थितिमा चलाएकी छिन् ।…

मन्त्री आले र श्रेष्ठ एमालेमै फर्कने हल्ला

काठमाडौँ । हुन हो कि नहुन, हल्ला मात्रै हो कि साँचो हो नेकपा (एकीकृत समाजवादी) बाट पर्यटन, संस्कृति र नागरिक उयनमन्त्री बनेका प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) पुनः एमालेमै फर्कने व्यापक हल्ला चलाइएको छ ।…