काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले तत्कालीन नेकपा सचिवालयका सदस्यहरुमाथि जनविरोधी र देशद्रोहीजस्तो गम्भीर आरोप लगाएका छन् । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नारायणकाजी…
