दाहाल र नेपालमाथि देशद्रोहीको आरोप

काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले तत्कालीन नेकपा सचिवालयका सदस्यहरुमाथि जनविरोधी र देशद्रोहीजस्तो गम्भीर आरोप लगाएका छन् । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नारायणकाजी…

अष्टेलियाका महावाणिज्यदूत कानूनी उपचारमा

काठमाडौं/ अष्ट्रेलियाका लागि अवैतानिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले आफूविरुद्ध आएका समाचारको विषयमा कानूनी उपचार खोज्ने भएका छन् । उनले आफूविरुद्ध आएका समाचारको खण्डन गर्दै कानूनी उपचारमा गएको जानकारी दिएका छन् । योञ्जनले विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाको मेलबर्नस्थित नेपाली महावाणिज्यदूतलाई जोडेर…

मंसिरमा संघीय र प्रदेशसभाको निर्वाचन : आ–आफ्नै तयारी विभिन्न विकल्प खुला

भक्तपुर÷ संघीय र प्रदेशसभा निर्वाचनको आगामी मंसिरमा हुने भएको छ । निर्वाचनको मिति तोक्नका लागि निर्वाचन आयोगले मंसिरको ४ गते उपयुक्त हुने भनी आयोगले सिफारिस गरेका कारण सरकार उक्त मितिमा निर्वाचन गराउने अवस्थामा पुगेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले…

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

हेटौंडा÷ नेपाल प्रेस युनियनको अध्यक्षमा श्रमजीवि पत्रकार शिव लम्साल निर्वाचित भएका छन् । लम्सालले अर्का उम्मेदवार अनिता बिन्दुलाई एक सय ३३ मतान्तरले पराजित गरेका हुन् । लम्सालले सात सय ४५ र बिन्दुले छ सय १२ मत तथा अध्यक्षका अर्का प्रतिस्पर्धी…

काँग्रेसको बुइमा प्रधानमन्त्री बन्ने सपना

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसको बुई चढेर काँग्रेसलाई नै खुइल्याउने रणनीतिमा जुटेका छन् । २०७४ को चुनावमा काँग्रेसलाई धोका दिएका अध्यक्ष दाहालले अहिले फेरि गठबन्धनको नाममा कम्तीमा ५० सिट, राष्ट्रपति, सभामुख र शुरुको प्रधानमन्त्री आपूm बन्न…

लोकप्रिय मतमा काँग्रेस अगाडि

काठमाडौँ / गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतमा नेपाली काँग्रेस पहिलो भएको छ । स्थानीय तहको निर्वाचनमा काँग्रेसले वडाध्यक्षतर्फ ३९ लाख ५६ हजार बढी मत ल्याएर पहिलो बनेको छ । गठबन्धन हुँदा पनि नेकपा (एमाले) ले…

अख्तियारको फन्दामा कर्मचारीहरु

भक्तपुर÷ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कारबाही प्रक्रियालाई अघि बढाउने क्रममा विभिन्न कर्मचारीहरुमाथि मुद्दा दायर गरेको छ । यसक्रममा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा लगायत नौजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।…

अमेरिकी मन्त्रीको नेपाल आगमन

काठमाडौं/नेपालमा एमसीसी पास भएपछि अमेरिकी पदाधिकारीहरुको नेपाल आउने क्रम बढेको छ । यसक्रममा विहीबार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणमा आउँदा दुवै दिन पूरै व्यस्त रहने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर…

दलहरु आ–आफ्नै रणनीतिमा

भक्तपुर/ प्रदेशसभा र संघीय निर्वाचनको मिति घोषणा हुने तयारीमा सरकार लागि रहेको हालको अवस्थामा राजनीतिक दलहरु भने आ–आफ्नै रणनीति बनाउन लागिपरेका छन् । उनीहरुले गत स्थानीय तहको निर्वाचनको मत तथा जितलाई आधार बनाउँदै विभिन्न किसिमका नीति तथा योजना बनाई विभिन्न…

राप्रपामा यताउता जारी

भक्तपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउने जाने क्रम चहिरहेको छ । खासगरी दलको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि केही व्यक्तिहरु राप्रपामा भविष्य देखी हाम्फालेका छन् । यसक्रममा राप्रपामा पराजित भएका कमलबहादुर थापाले भने राप्रपा नेपाललाई ब्युँत्याउने प्रयास गरेकाले राप्रपाबाट राप्रपा नेपालमा…