काठमाडौँ । अर्थमन्त्रीबाट जनार्दन शर्माले बुधबार राजीनामा गरेका छन् । उनले बजेट भाषणको अघिल्लो दिन २०७९ जेठ १४ गते राति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर सिजी ग्रुप, विशाल ग्रुपलगायतका व्यापारीहरुलाई फाइदा पुग्ने गरी करको दर हेरफेर गरेको विषय एकदमै विवादित…
