सञ्चारमन्त्री नेपाल टेलिकम प्रति अनुदार

काठमाडौं/ नेपाल टेलिकमको प्रबन्ध निर्देशक सुनिल पौडेल हाल निलम्बनमा परेका छन् । पौडेललाई पेमेन्ट गेटवे खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार ठहर गरी मुद्दा चलाएको हो । उनी निलम्बनमा परेपछि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडी अर्यालले सम्हालेकी छन्…

दशैंमा घर जानेलाई समयमै सडक नबन्दा सास्ती

काठमाडौं/ दशैं, तिहार र छठजस्ता चाडपर्वहरु नजिकिँदै गर्दा घर फर्कनेहरुले धमाधम टिकट बुकिङ गराउन थालेका छन् । सडकको निमर्माण गर्ने जिम्मेवारी पाएको सडक विभागलाई भने इन्जिनियरहरुको सरुवाले रुनु र हाँस्नु बनाएको छ । सडक विभागका महानिर्देशकको अधिकार क्षेत्र भित्र पर्ने…

सार्वजनिक काममा कसले ध्यान दिने ?

अनुसा थापा दशैं दैलोमा छ, सबैलाई आफ्नो घर सफा गर्न भ्याइनभ्याइ छ । घरमा रंगरोगन गर्ने, कम्पाण्ड सफा गर्ने काम धमाधम भइरहेको छ । द्वारभित्रसम्म सफा गरिरहँदा बाहिरको अवस्था भने उही नै छ । आफ्नो द्वारबाहिरको सडकसम्म पनि सफा गर्दैनन्…

अम्बाका पातको फाइदा

हरेक बिहान खाली पेटमा अम्बाकोको पात चपाउँदा कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । यी पातहरूले शरीरबाट फोहोर कोलेस्ट्रोल निकाल्छ । यदि यी पातहरू नियमित रूपमा खाएमा खराब कोलेस्ट्रोल घटाउने प्रभाव देखिन्छ । मधुमेहका रोगीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । कुनै…

कुकुर नियन्त्रणको उचित प्रयास

सम्पादकीय काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको नियन्त्रणका लागि वैकल्पिक उपायको खोजी गरेको छ । कतिपय स्थानमा त्यस्ता कुकुरहरुलाई मार्नेसम्मको गतिविधि गरिने गरिएको पाइएको अवस्थामा महानगरपालिकाले बन्ध्याकरणलाई विकल्पको रुपमा लिएको छ । यसका लागि महानगरले अभियान शुरु गरेको छ । महानगर क्षेत्रमा…

कांग्रेस फुटाउने ओलीको दाऊ, शेखर- मोहरा प्रदेशमा खेल्ने प्रयास

भक्तपुर/ सत्तारुढ दलहरुमध्येको प्रमुख घटक नेपाली कांग्रेसलाई फुटाउने दाऊमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली लागेका छन् । वर्तमान सत्तारुढ गठबन्धनलाई कुनै पनि अवस्थामा तोड्ने एकमात्र उद्देश्यका लागि परेका ओलीले पहिलो प्रहार कांग्रेसमाथि गर्ने तयारी गरेका…

नापी विभागमा ठूलो संख्यामा सरुवा

काठमाडौं / भूमि व्यवस्थापन, गरिबी निवारण तथा सहकारी मन्त्रालय मातहतको नापी विभागले गत असोज १५ गते ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । विभागका महानिर्देशक प्रकाश जोशीले मापदण्डका आधारमा करिब नौ सय कर्मचारीहरुलाई सरुवा पदस्थापन र दरबन्दी मिलान गरेका छन्…

नेपाल टेलिकममा अब को ?

काठमाडौं / नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेका छन् । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १६ गते मुद्दा दायर गरेको हो । डिल्लीराम अधिकारीको कार्यकाल सकिएपछि पौडेल २०७८ चैत्र २७ गते टेलिकमको प्रबन्ध निर्देशक…

भौतिक मन्त्री ज्वाला पनि असफलको सूचीमा

काठमाडौं/ सरकारमा गएकाहरुमध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्री पनि असफल मन्त्रीमा दर्ता भएका छन् । सुशासन र सुधारको भाषण दिने मन्त्री प्रकाश ज्वाला विदेश भ्रमण, उद्घाटन र रिवन काट्नमै व्यस्त भै समय विताई रहेका छन् । पूर्वाधार क्षेत्रको विकासमा सिन्को…