पत्रकार महासंघ महाधिवेशनमा

काठमाडौं/ नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको छ । आगामी बैशाख २१ गते लुम्बिनीमा महासंघको महाधिवेशन गर्ने निर्णय भएपछि तयारी थालिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु चैत मसान्तसम्ममा सम्पन्न गरिसक्ने…

गोलचक्करमा सत्ता समीकरण : सरकार बचाउमा, कांग्रेस आक्रामक

  भक्तपुर/ फागुन २१ गते सत्ता समीकरणलाई अचानक परिवर्तन गरी नयाँ समीकरण बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालका कारण सत्ता समीकरण गोलचक्करमा परेको छ । आफूखुशी जता पनि पल्टिने स्वभाव देखाएका कारण प्रधानमन्त्री दाहाल स्वयम् गोलचक्करमा फसेका छन् । सत्ता टिकाउनका लागि…

को को बने मन्त्री ?

काठमाडौँ/ नयाँ सत्ता गठबन्धनका तर्फबाट नियुक्त भएका १६ मन्त्रीहरुले बुधबार शपथग्रहण तथा पदबहाली गरेका छन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । २० सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री पुष्पकमल दाहाल छन् । उनीसँगै तीनजनाले सोमबार नै शपथ…

भट्टराईको कटाक्ष दाहाललाई

ललितपुर/ पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पककमल दाहालमाथि कटाक्ष गरेका छन् । उनले दाहालले आफ्नो आधारभूत सोच र कार्यशैलीप्रति पटक्कै ध्यान नदिएको आरोप पनि लगाएका छन् । भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– ‘धूल चेहरे पर…

कोशीमा कार्की ढुक्क, मधेशमा अन्यौल

विराटनगर/ संघको सत्ता गठबन्धनमा अचानक फेरबदल आएसँगै कोशी प्रदेशमा सरकार परिवर्तनको कुरालाई प्राथमिकतामा राखी चर्चा चलाउन थालिएको छ । संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार फेर्ने कसरत थालिए पनि मुख्यमन्त्री कार्की भने आफ्नो…

गठबन्धन भत्किनुमा बीआरआई

काठमाडौं/ सरकार समीकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले फेर बदल गर्नुमा चिनियाँ परियोजना (बीआरआई) का विषयमा विवाद हुनु कारक रहेको नेपाली कांग्रेसको ठम्याइ रहेको छ । कम्युनिष्टहरुलाई काखी च्याप्दै आएको चीनले बीआरआईलाई ऋणका रूपमा लिन भनेको तथा त्यसका प्रधानमन्त्री दाहाल सहमत हुँदा…

देउवा विकल्पको खोजीमा

ललितपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालले अप्रत्यासित रुपमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा पनि विकल्पको खोजीमा लागेका छन् । उनले नयाँ गठबन्धन बाहिर रहेका साना दलका नेताहरुसँग छलफल गरी नयाँ विकल्पको तयारीमा लागेका हुन् । प्रधानमन्त्री दाहालले गठबन्धन…

सरकार गठनसँगै आशंका: एमालेसँग सहकार्यको खोजी, नेपाल चुके

भक्तपुर/ प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा फेरबदल गरी नयाँ सरकार बनाएका छन् । उनले नेकपा (एमाले) सहितको तथा नेपाली कांग्रेस विहीनको सरकार बनाए पनि यसको गठनसँगै विभिन्न किसिमका आशंकाहरु आउन थालेका छन् । खासगरी…

‘कम्युनिष्ट’ नेताहरुविरुद्ध सूचना जारी

ललितपुर/ नेकपा (एकीकृत समाजवादी) का नेताहरुका विरुद्धमा ऋण तिर्न आउनु भनी बैंकले ३५ दिने सूचना जारी गरेको छ । यसरी सूचना जारी भएका नेताहरुको सूचीमा डा. विजय पौडेल लगायत रहेको बताइएको छ । प्रभु बैंक लि.ले फागुन २ गते नै…

बझाङ र इलाममा चुनावको राप

भक्तपुर/ इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. (क) मा उपनिर्वाचन हुने भएकाले ती जिल्लामा चुनावको राप बढेको छ । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले…