महंगीको मारमा जनता, सरकार रमिते

अनुसा थापा व्यापारीहरु हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् । यातायात व्यवसायी प्रत्येक तीन महिनामा सार्वजनिक सवारीको भाडा बढाउँछन् । उता, यी दुई शीर्षकमा मूल्य बढेपछि घरधनीले दुई महिनामा कोठा वा सटरबहाल बढाएका छन् । हरेक बजेट भाषणमा सरकारले सरकारी कर्मचारीको तलब…

राजश्व अनुसन्धानका महानिर्देशकमा अधिकारी

काठमाडौँ / राजश्व अनुसन्धान विभागको महानिर्देशकमा प्रधानमन्त्री कार्यालयका सहसचिव झलकराम अधिकारीलाई पठाइएको छ । उनले बुधबार नै पदबहाली गरेका छन् । उनी वातावरण विभागको महानिर्देशक भैसकेका व्यक्ति हुन् । उता, गत २०७८ साल असोजमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको…

अर्थमन्त्रीको ‘राष्ट्रघात’ मा साथ दिने मतियारहरु

भक्तपुर/ अर्थतन्त्रको बारेमा शून्य ज्ञान भएका अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन् । आ.व.२०७९/८० को बजेट निर्माणको अन्तिम दिन जेठ १४ गते राति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति अर्थात् अवकाशप्राप्त नायव सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई प्रवेश गराएको…

आइएमईले मनायो २२ औँ वार्षिकोत्सव

काठमाडौँ/ नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतवार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार…

सहकारीमाथि आँखा चिम्लेर विश्वास नगरौं

अनुसा थापा पछिल्लो समय बजारमा सहकारीको ठगीधन्दा ह्वात्तै मौलाएको छ । हुन त सहकारीले पहिले पनि उत्तिकै ठग्थ्यो तर अहिले अझै ज्यादा बनेको आम जनगुनासो छ । सहकारीहरु भाग्ने क्रम अहिले पहिलेभन्दा पनि बढी भएको पाइन्छ । सहकारीको कारण हिजो…

काममा फर्किए गभर्नर अधिकारी

काठमाडौं l नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि नियमित काममा फर्किएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो भने मंगलबार सर्वोच्च अदातलको आदेशले खुलाइदिएको हो । गभर्नर अधिकारी अदालतको अल्पकालीन…

अर्थमन्त्री सिरानीमुनिको पैसा खोज्दै

काठमाडौँ । चुनावका कारण पैसा ‘होल्ड’ भएपछि मुलुकमा तरलता अभाव भएको बताउँदै अर्थमन्त्री जनार्दन शर्माले पैसा व्यक्तिले सिरानी र ओछ्यानमुनि लुकाएर राखेका हुनसक्ने भन्दै गैरजिम्मेवारीयुक्त अभिव्यक्ति दिएका छन् । नागरिक लगानी कोषको ३२ औँ वार्षिकोत्सवमा अर्थमन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएपछि…

काठमाडौंका मेयरमाथि असफलताको खात

अनुसा थापा काठमाडौं | २०७४ सालमा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा उठ्दाखेरि काठ्माडौंका मेयर विद्यासुन्दर शाक्यले मत माग्दा सर्वसाधारणसँग विभिन्न वाचा गरेका थिए । उनले आफु मेयर भएको सय दिनमा एक सय एक काम गरेर देखाउँछु भनेर…