सहकारीपीडितको आवाज सरकारसामु नपुगेकै हो ?

रुषा थापा काठमाडौंको मीनभवनस्थित सहकारी विभागमा दिनहुँ हजारदेखि पन्ध्र सय सहकारीपीडित बचतकर्ता उजुरी दिन आइपुग्छन् । उनीहरुको एउटै गुनासो हुन्छ – सहकारीले बचत फिर्ता गरेन । पछिल्लो समय सहकारी विभागमा मात्रै होइन, प्रहरी चौकी, नगरपालिका, गाउँपालिकामा पनि सहकारीविरुद्ध उजुरी दिनेको…

गुरुङ समातिंदा कर्जा लगानी जोखिममा !

रुषा थापा भक्तपुर/ ‘भाटभटेनी सुपरमार्केटका साहुले यत्रो सम्पत्ति कताबाट जोडे ?’ भनेर वर्षौदेखि बजारमा बहस चल्दै आएको थियो । अधिंकाश मानिसहरु भाटभटेनीका साहुले मुलुकभरको सरकारी, गुठी, मठमन्दिरका जग्गा दर्ता गर्नुका साथै म्याद सकिएको, तौल कम भएको सामान बेच्छन् भनेर भन्थे…

बचतकर्ताको रकम कति सुरक्षित ?

अनुषा थापा आम सर्वसाधारणले आफ्नो रकम सुरक्षित हुने र सँगै ब्याज पनि आउने प्रलोभनमा बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्छन् । पछिल्लो समय बैंकका कर्मचारीहरुले नै बचतकर्ताको रकम खाताबाटै उनीहरुलाई थाहै नदिई गायब गर्न लागेका खबरहरु पनि आइरहेका छन्…

अब प्रतिशोधलाई सबैले बिर्सनुस्

— जयप्रकाश प्रसाद गुप्ता कैद मिनाहा र आम माफी बक्सिनु र दिइनुको हाम्रो लामो इतिहास छ । अपराध र क्रान्तिको परिणामलाई कसरी निरूपण गर्ने ? यही द्विविधासंँगै हिँडेको छ यो इतिहास । संसारलाई परिवर्तन गर्ने हरेक आन्दोलनका सफल अगुवाहरू क्रान्तिकारी…

जनतालाई सिंहदरबारको सहजता कहिले ?

रुषा थापा मुलुकभरका जनता आफ्नो काम लिएर वा गुनासो लिएर काठमाडौंको सिंहदरबारस्थित मन्त्री, प्रधानमन्त्री, सचिव आदिलाई भेट्न आइपुग्छन् । सिंहदरबारभित्र छिर्न भने निकै गाह्रो छ । यदि आफ्नो मान्छे छैन भने त्यहाँ छिर्न पाइँदैन । यता मन्त्रालयबाट बाहिर पास पठाएमा…

लहैलहैमा लाग्दा देशको बेहाल

अनुसा थापा ‘एउटा नबिग्रिकन अर्को सप्रिँदैन’ भन्ने उखान नेपाली समाजमा निकै प्रख्यात छ । चाहे त्यो व्यक्तिव्यक्तिमा होस् चाहे राष्टराष्ट्रमा । एउटा नसकिकन अर्कोमाथि जाँदै जाँदैन । व्यक्ति सकाउनका लागि उसको घरमा किचिलो बनाइदिन्छन्, राष्ट्र सकाउनका लागि राजनीतिमा । कतिपयले…

किन विदेशिन बाध्य छन् नर्स ?

रश्मिला थपलिया अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति दिन÷प्रतिदिन नैराश्यता छाउँदैछ । अझ भनौँ स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्टदैछ, जसले गर्दा विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ । १० देखि १५ लाख रुपियाँ खर्च गरेर अध्ययन गरेता पनि…

नागरिककातर्फबाट खबरदारी !

रमेश ढकाल भारतले हाम्रो सिमाना मिचेको कुरा होस् या उसले हामीमाथि अन्यायपूर्ण ढंगले लगाएको नाकाबन्दी । भारत र नेपालबीच बेला बेलामा ठाकठुक पर्दा हामीले सामना गर्नु परेका चुनौतीहरूलाई उपलब्धिमा बदल्ने कोसिस हामीले कहिल्यै गरेनौं । मैले यसलाई हामी नेपालीको दुर्बलतामात्र…

मुलुक आर्थिक संकटमा, मौनता किन ?

अनुसा थापा पछिल्लो समय मुलुकमा नागरिक अगुवा, अभियन्ता, अर्थविद् वा विज्ञ भनिनेहरुको ओइरो लागेको छ । समाजमा भएको भ्रष्टाचार, लुट, ठगीधन्दालगायत अन्य बेतिथिको विरोधमा आवाज उठाउने भन्दै अभियन्ता बन्ने क्रम बढिरहेको छ । उनीहरु अभियन्ता वा विज्ञ बन्नु पछाडिको कारणचाहिँ…

राष्ट्र र राष्ट्रियताको भाषणः जनताको आँखामा छारो

अनुसा थापा नेपालमा विदेशीको नाङ्गो हस्तक्षेप बढ्न थालेको छ । विदेशीहरुले नेपालको बारेमा खुलेआम रुपमा बोल्न थालेका छन् । नेपालको अर्थतन्त्र डामाडोल भइसक्यो भन्ने थाहा पाइसकेपछि विदेशीहरुले चासो बढाएका छन् । विभिन्न मुलुकका प्रतिनिधिहरु आउने क्रम पहिलेभन्दा बढेको छ ।…