को बन्ला त उद्योग विभागको डीजी

काठमाडौं/ उद्योग विभागका वर्तमान महानिर्देशक बाबुराम गौतमलाई सरुवा गरेर महानिर्देशक (डी.जी.) बन्न दौडधुप शुरु भएको समाचार प्राप्त भएको छ । गत २०८० बैशाखमा डी.जी. रामचन्द्र तिवारीलाई मन्त्रालयमा सरुवा गरी उद्योग विभागको नेतृत्व गौतमले सम्हालेका हुन् । सरल र भद्र स्वभावका…

मन्दीमा समेत नाफामा सहकारी

भक्तपुर/ सामुदायिक अवधारणाका साथ भक्तपुरमा स्थापित तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा रहेको छ । सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचतकर्ताहरूले आफ्नो मासिक २५ रुपिंयाँ बचतबाट यो सहकारीको थालना गरेका थिए ।…

गभर्नरको योग्यता अदालतमा

काठमाडौं/ गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा उठेको प्रश्नमाथि अदालतमा आज सुनुवाई हुने भएको छ । उनको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विहीबार रिट निवेदन दर्ता भएको हो । अधिवक्ता दीपकराज जोशी लगायत चारजनाले गभर्नर हुन उनको शैक्षिक योग्यता नपुग्ने दाबीसहित रिट…

काठमाडौंका सडकको रुपरंग फेरिँदै

काठमाडौं/ डिभिजन सडक काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले नयाँ सोच र अवधारणा लिएर काम शुरु गरेका छन् । २०८० भदौ २६ गते सडक डिभिजन काठमाडौंमा सरुवा भै असोज १४ गतेदेखि जिम्मेवारी सम्हालेका डिभिजन प्रमुख भण्डारीले २०८० असोज १६ गतेदेखि भौतिक पूर्वाधार…

भौतिक पूर्वाधार मन्त्रीसँग प्रधानमन्त्री रुष्ट

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग रुष्ट बनेका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रुम’ बाट निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्ड र मुग्लिन–पोखर सडक खण्डको ‘भर्चुअल’ निरीक्षण गरेपछि उनी रुष्ट भएका…

सर्वाधिक महँगा विवाहहरु

नेपालमा हालका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेनु दाहालकी पुत्रीको विवाहलाई लिएर विभिन्न किसिमका चर्चा चलिरहेका छन् । आफूलाई कम्युनिष्ट पार्टीका नेता बताउने प्रधानमन्त्री दाहालले राजषी ठाँटमा आफ्नी नातिनीको विवाह गरेको भनी उनको चर्को आलोचना भैरहेको छ । यसैगरी अर्का कम्युनिष्ट…

नक्कली कागजात बनाई उडाउने फन्दामा

काठमाडौं/ नक्कली कागजपत्र बनाएर पर्यटक प्रवेशाज्ञा (भिजिट भिजा) मा विदेश पठाउने गिरोहमा संलग्नहरु पक्राउ परेका छन् । यसरी पठाउने गिरोहमा सरकारी कर्मचारीदेखि वायुसेवा निगमका कर्मचारीहरु पनि जोडिएका प्रहरीले जनाएको छ । यसरी पक्राउ पर्नेहरुमा ट्राभल एजेन्सीका सञ्चालक समेत रहेका तथा…

ढुंगानाको संयोजकत्वमा नयाँ समिति

पिएमणि भट्टराई सुनसरी/ योगदान राष्ट्रको लागि सुनसरी जिल्ला अध्यक्षमा पुष्प ढुंगानालाई चयन गरिएको छ । यसैगरी उपाध्यक्षमा सुजता अधिकारी र सचिवमा कमल आचार्यलाई चयन गरिएको जनाइएको छ । बाँकी पदाधिकारीहरु पछि मनोनीत गरिने जनाइएको छ । नेपालमा प्राथमिक उपचार सम्बन्धी…

राधेश्यामको स्मृतिमा प्रतिष्ठान बनाइने

काठमाडौं / नेपाली साहित्यमा योगदान दिई अमर अवस्थामा रहेका साहित्यकार राधेश्याम भट्टराईको स्मृतिमा परिवारजनले प्रतिष्ठान (गुठी) को स्थापना गर्ने भएका छन् । राधेश्याम भट्टराईको स्मृतिमा निकालिएको स्मृति ग्रन्थको लोकार्पणको समयमा परिवारजनले सो घोषणा गरेको हो । ‘सम्झनामा राधेश्याम’ र ‘हलेसी’…

वेस्टर्न युनियनको दशैँमा १० गुणा योजनाका विजेतालाई नगद हस्तान्तरण

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो दशैं लक्षित “दशैँमा १० गुणा” योजनाकी विजेता इटहरी निवासी श्रीमती होमादेवी पान्डेलाई नगद हस्तान्तरण गरेको छ । योजना अनुसार विजेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दशगुणा रकम जितेकी हुन्।नेपालमा सत्ताइस वर्षभन्दा…