नापी विभागमा ठूलो संख्यामा सरुवा

काठमाडौं / भूमि व्यवस्थापन, गरिबी निवारण तथा सहकारी मन्त्रालय मातहतको नापी विभागले गत असोज १५ गते ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । विभागका महानिर्देशक प्रकाश जोशीले मापदण्डका आधारमा करिब नौ सय कर्मचारीहरुलाई सरुवा पदस्थापन र दरबन्दी मिलान गरेका छन्…

नेपाल टेलिकममा अब को ?

काठमाडौं / नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेका छन् । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १६ गते मुद्दा दायर गरेको हो । डिल्लीराम अधिकारीको कार्यकाल सकिएपछि पौडेल २०७८ चैत्र २७ गते टेलिकमको प्रबन्ध निर्देशक…

भौतिक मन्त्री ज्वाला पनि असफलको सूचीमा

काठमाडौं/ सरकारमा गएकाहरुमध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्री पनि असफल मन्त्रीमा दर्ता भएका छन् । सुशासन र सुधारको भाषण दिने मन्त्री प्रकाश ज्वाला विदेश भ्रमण, उद्घाटन र रिवन काट्नमै व्यस्त भै समय विताई रहेका छन् । पूर्वाधार क्षेत्रको विकासमा सिन्को…

काँग्रेसका मन्त्रीहरु भ्रमण र सचिव फेर्न व्यस्त

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा नेपाली काँग्रेसबाट नौजना मन्त्री बनेका छन् । उनीहरु विदेश भ्रमण र सचिव फेर्नमै मस्त रहेको आरोप लाग्न थालेको छ । कांग्रेसबाट मन्त्री बन्नेहरुमा पूर्णबहादुर खड्का–उपप्रधान तथा रक्षा, धनराज गुरुङ–कानून,…

सरकार परिवर्तनको चर्चा

मुख्य समाचार भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार परिवर्तनको चर्चा चलेको छ । सत्तारुढ गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेसका धेरैजसो सांसदहरुले वर्तमान सरकारले राम्रो कार्य गर्न नसकेको आरोप लगाएसँग वर्तमान सरकारको परिवर्तनको कुरा राजनीतिक…

शान्ति र सद्भावका लागि महाभिषेक गरिने

काठमाडौं/ बुद्ध धर्मका विख्यात् गुरू ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा काठमाडौंमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम गरिने भएको छ । असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने भएको हो । बौद्ध व्योम कुसुमा बुद्ध धर्म संघका अध्यक्ष…

प्रधानमन्त्री आज फर्किदै

भक्तपुर/ अमेरिका भ्रमणबाट सिधै चीन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश नेपाल फर्किने भएका छन् । चीन भ्रमणमा हप्ता दिनअघि गएका दाहाल १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी आज स्वदेश फर्किने भएका हुन् । प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी ली…

इन्द्रजात्राले सवारी आवागमन प्रभावित

काठमाडौं/ इन्द्रजात्राको दिन अर्थात विहीबार काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित भएको छ । यसैगरी काठमाडौं महानगरले बिहीबार वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरुहुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । यसैगरी आज शुक्रबार वसन्तपुर,…

आमाको मात्रै नाम राखेर नागरिकता दिन परमादेश

काठमाडौँ/ सर्वोच्च अदालतले आमाको मात्रै नाम उल्लेख गरेर नागरिकता दिन परमादेश जारी गरेपछि नयाँ नजीरको रुपमा यसलाई व्याख्या गर्न थालिएको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले आमाको मात्रै नामबाट नागरिकता जारी गर्न सरकार र स्थानीय…

पशुबलिको विरोधमा र्‍याली

काठमाडौं/दशैंको आगमन नजिकिँदै गर्दा प्रकृतिप्रेमी तथा आध्यात्मिक संस्थाहरूले काठमाडौँमा पशुबलिविरुद्ध र्‍याली निकालेका छन् । विगत दुई दशकयता ‘पशुबलि निषेध चेतना अभियान’ ले दशैंअघिको अवस्थामा पशुहिंसा निषेधको आव्हानसहित जागरण ¥याली निकाल्ने गरेको अवस्थामा यो पटक पनि निकालेका हुन् । नेपाल शाकाहारी…