माछापुच्छ्रेमा उपन्द्र महतो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । मााछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन् । बैंकको १२ मंसिरमा बसेको चार सय ७२ औं बैंक सञ्चालक समितिको बैंठकले महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकका निर्वतमान् अध्यक्ष डा. वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएसँगै उनले दिएको राजीनामा पनि बैंकले स्वीकृत गरेको छ । उनको राजीनापछि रिक्त अध्यक्षमा उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । उनी गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष समेत हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *