भक्तपुर/ बडा दशैंले विदेशमा रहेका नेपालीलाई पनि घरतिर तानेपछि यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप उल्लेख्य देखिएको छ । रोजगारी, अध्ययन, व्यवसाय तथा पारिवारिक कारणले विदेशमा रहेका नेपाली चाड मनाउन स्वदेश फर्किने क्रम बढ्दा दशैं आसपास अन्तर्राष्ट्रिय हवाई आवागमन…
