सुजुकीको चाडबाड योजना

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयातकर्ता तथा विक्रेताले चाडबाड अफर ल्याएको छ । नेपालको लागि आधिकारिक आयातकर्ता एवम् विक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहाकवर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो मोटरसाइकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको उपलक्ष्यमा “दशैँ आयो ऋबकज पायो’’ स्किम ल्याएको हो ।
यस चाडमा सुजुकीले ल्याएको “दशैँ आयो ऋबकज पायो’’ स्किम अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा क्ःक् गरी न्यूनतम् सात हजारदेखि पाँच लाख रुपियाँसम्म नगद तुरुन्तै पाइने योजना ल्याएको छ । यसैगरी एक्स्चेन्ज र फाइनान्स्को पनि सुविधा राखिएको जनाइएको छ । सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनियतालाई कायम गर्न पाँच बर्षको वारेण्टिका साथै पञ्च बर्षीय फ्री सर्भिस पनि ल्याएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *