– सफलता अन्तिम होइन, असफलता घातक होइन निरन्तर अघि बढिरहने साहस नै महत्वपूर्ण हो । – विन्स्टन चर्चिल
– तपाईंले संसारमा देख्न चाहेको परिवर्तन आफैं बन्नुहोस् । – महात्मा गान्धी
– जीवनमा सबैभन्दा ठूलो गौरव कहिल्यै नलड्नुमा होइन, हरेक पटक लडेर उठ्नुमा छ । – नेल्सन मण्डेला
– भविष्य आजैबाट सुरु हुन्छ, भोलि होइन । – अब्राहम लिंकन
– हाम्रो सबैभन्दा ठूलो कमजोरी हार मान्नु हो । सफल हुने सबैभन्दा निश्चित उपाय फेरि एक पटक प्रयास गर्नु हो ।ÚÚ – थोमस अल्बा एडिसन
Facebook Comments Box
