“जीवन साइकल चलाएजस्तै हो । सन्तुलन कायम राख्न निरन्तर अगाडि बढिरहनुपर्छ ।” – अल्बर्ट आइन्स्टाइन
“हामी जे गर्छौँ, त्यसले मात्र होइन, हामी बारम्बार के गर्छौँ भन्ने कुराले हाम्रो चरित्र निर्माण गर्छ ।” – अरस्तु
“तपाईं जहाँ जानुहुन्छ, त्यहाँ उज्यालो लिएर जान सक्नुहुन्छ भने संसार केही राम्रो बन्न सक्छ ।” – कन्फ्युसियस
“आफूलाई चिन्नु नै वास्तविक ज्ञानको शुरुवात हो ।” – सुकरात
“भोलि मर्नेछौँ जस्तो गरी बाँच, सधैँ बाँच्नेछौँ जस्तो गरी सिक ।” – महात्मा गान्धी
Facebook Comments Box
