सानिमा बैंकको विशेष क्यासब्याक योजना

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सानिमा बैंक र फोन पे प्रा.लि.को सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्तसम्म लागू हुने बताइएको छ ।
यस योजनाअन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु.२००, विजुलीको बिर्ल ितर्दा २५ वा अधिकतम रु.२५ र इन्टरनेटको बिर्ल ितर्दा २५ वा अधिकतम रु.५० सम्मको क्यासब्याकको व्यवस्था गरेको छ । मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता’’ को आधारमा क्यासब्याक प्रदान गरिने जनाइएको छ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट जततउकस्ररधधध।कबलष्mबदबलप।अयmरमष्नष्तब(िदबलपष्लनरउचयमगअतकरअबचमकरमष्कअयगलत(यगतभित मा राखिएको पनि जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *