डब्लुएचओका निर्देशक नेपाल भ्रमणमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ l  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का निर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको तीन दिने नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा आएका उनी शनिबारसम्म नेपालमा रहने कार्यक्रम छ ।

भ्रमणका क्रममा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेटघाट गर्ने कार्यतालिका रहेको छ । उनले परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि छलफल गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *