“कसैद्वारा तिमीलाई गहिरो माया मिलेको छ भने र त्यसले तिमीलाई शक्ति दिँदैछ भने कसैलाई तिमीले गहिरो प्रेम गरेको छौ भने त्यसले तिमीलाई साहस दिंदैछ ।” – दार्शनिक लाओ त्सु
“हामी जे बारम्बार गर्छौं, त्यही नै हौं । त्यसैले उत्कृष्टता कुनै काम होइन, बानी हो ।” – एरिस्टोटल
“आफ्नो भविष्यको सबैभन्दा राम्रो तरिका भनेको त्यसलाई सिर्जना गर्नु हो ।” – अब्राहम लिंकन
“जीवनमा सबैभन्दा ठूलो गौरव कहिल्यै नढल्नु होइन, प्रत्येक पटक उठ्नुमा हुन्छ ।” – नेल्सन मन्डेला
“यदि तिमी अरूभन्दा अगाडि जान चाहन्छौ भने, आजै शुरु गर ।” – मार्क ट्वेन
Facebook Comments Box
