“आत्मज्ञान नै सबै समस्याको सुरुवात र अन्त्य हो ।” — जिद्दु कृष्णमूर्ति
“जो आफ्नो भाग्यमा सन्तुष्ट छ उ नै धनी मान्छे हो ।” – दार्शनिक लाओ त्सु
“जसले आफैमाथी विश्वास गर्छ उसले अरुलाइ मनाइ रहनु पर्दैन । जो स्वयंप्रति संतुष्ट छ उसलाई कसैको अनुमोदन (स्वीकृति ) चाहिँदैन । जसले आपूmले आफैंलाई स्विकार्दछ उसलाई सारा संसारले स्विकार्दछ ।” – दार्शनिक लाओ त्सु
“तिमीले कहिल्यै हार नमान्दा मात्र सफलता पाउनेछौ ।” – माइकल जोर्डन
“ठूला कामहरू गर्नको लागि आफूले गर्ने कामलाई माया गर्नुपर्छ ।” – स्टिभ जब्स
Facebook Comments Box
