तिमीले प्रयास गर्न छोड्यौ भने मात्रै असफल हुन्छौ । – अल्बर्ट आइन्स्टाइन
सफलता सानो–सानो प्रयासहरूको जोड हो, जुन दिनदिनै दोहोरिन्छ । – रोबर्ट कोलियर
तिम्रो भविष्य आज तिमीले गर्ने काममा निर्भर हुन्छ – महात्मा गान्धी
ठूलो लक्ष्य हासिल गर्न पहिलो कदम चाल्नु नै सफलता हो । – लाओ त्सु
विश्व परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास गर्नेहरू नै वास्तवमा परिवर्तन ल्याउँछन् । – स्टिभ जब्स
Facebook Comments Box
