अरुण तेस्रोलाई रकम जुटाउँदै भारत

काठमाडौं । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले नेपालमा सञ्चालन हुने अरुण तेस्रो जलविद्युत परियोजनाका लागि थप रकम जुटाउन लागेको पाइएको छ । यस परियोजनालाई मूर्त रुप दिन ६३ अर्ब ३३ करोड भारतीय रुपियाँ बराबरको लगानीका लागि उसले…