दशैंले बढायो आकाशको आवतजावत

भक्तपुर/ बडा दशैंले विदेशमा रहेका नेपालीलाई पनि घरतिर तानेपछि यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप उल्लेख्य देखिएको छ । रोजगारी, अध्ययन, व्यवसाय तथा पारिवारिक कारणले विदेशमा रहेका नेपाली चाड मनाउन स्वदेश फर्किने क्रम बढ्दा दशैं आसपास अन्तर्राष्ट्रिय हवाई आवागमन…

‘हुंकार मधेश’ दल बन्नेतर्फ

काठमाडौं/ मधेशको राजनीतिमा अर्को नयाँ शक्तिको सम्भावना देखिन थालेको छ । तराई–मधेशका जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर ‘हुंकार मधेश’ नाममा शुरु गरिएको नयाँ संगठनले आफ्नो गतिविधि विस्तार गर्न थालेसँगै यसले भविष्यमा राजनीतिक दलकै स्वरूप लिन सक्ने संकेत देखिएको हो । मधेशमा…

टीका सकियो, गाउँको दशैं सकिएन

काठमाडौं/ दशैंको टीका सकिएको छ । निधारमा थापिएको रातो अक्षता कतै फिक्का भइसकेको छ, कानमा सिउरिएको जमरा ओइलाउँदैछ । काठमाडौं उपत्यकाबाट दशैंका लागि गाउँ फर्किएका नेपालीका लागि दशैं अझै सकिएको छैन । टीकाको मुख्य दिन बिते पनि गाउँका आँगन, चौतारा,…

दशैंमा राजनीति पनि घर फर्कियो

मुख्य समाचार काठमाडौं/ राजनीतिको भाषा प्रायः कडा हुन्छ । त्यहाँ सत्ता हुन्छ, प्रतिस्पर्धा हुन्छ, आरोप–प्रत्यारोप हुन्छ र जित–हारको हिसाब हुन्छ । वर्षको एउटा समय यस्तो आउँछ, जतिबेला राजनीतिक परिचयभन्दा पारिवारिक नाता अगाडि आउँछ । नेताको निधारमा पनि आमनागरिककै जस्तो टीका…

‘राजा’ ज्ञानेन्द्रबाट टीका लगाइएन

काठमाडौं/ दशैं आयो, टीकाको साइत पनि आयो र घर–घरमा मान्यजनका हातबाट निधार रातो बनाउने क्रम चल्यो । विगतका दशैंमा एउटा बेग्लै दृश्य देखिने निर्मल निवास यसपटक सर्वसाधारणका लागि टीका थाप्ने थलो बनेन । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो हातबाट…

वृद्धि ध्रुव/वृद्धि केन्द्रको प्रारुपको महत्व तथा आवश्यकता

— गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस -अवकाशप्राप्त) आर्थिक विकासमा वृद्धि ध्रुव/वृद्धि केन्द्रको प्रारुप (Growth pole and growth centre approach) Paul Michael Romer द्वारा प्रतिपादित वृद्धिसम्बन्धी अवधारणा हो । यसले आर्थिक विकासको क्षेत्रमा नौलो आयाम थपेको…

अबको कांग्रेस : विवाद होइन, विश्वासको राजनीति

कौशल कुमार भट्टराई नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेपछि पार्टी स्वाभाविक रूपमा नयाँ चरणमा प्रवेश गरेको छ । महाधिवेशन केवल नेतृत्व छान्ने प्रक्रिया होइन, पुरानो कार्यकालको समीक्षा गर्दै आगामी यात्राको दिशा तय गर्ने राजनीतिक अवसर…

कांग्रेसमा नयाँ आशा: थापा नेतृत्वमा, देउवा संकटमा

मुख्य समाचार कृष्ण लम्साल भक्तपुर/ नेपाली कांग्रेसको १५औँ महाधिवेशन सकिँदै गर्दा पार्टी कार्यालयका कुर्सीमा बस्ने पात्र मात्र फेरिएका छैनन्, कांग्रेसभित्र वर्षौंदेखि जमेर बसेको शक्ति–सन्तुलनसमेत हल्लिएको छ । गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि लामो समय पुरानो पुस्ताको निर्णय…

दशैंको मुखमा गोल्ड कोष्टमा बिताएका दुई दिन

रन्जना सिग्देल नेपालमा दशैंको चहलपहल शुरु हुँदै गर्दा यसपटक मेरो दशैंअघिको समय अलि फरक परिवेशमा बित्यो । घरआँगनमा जमरा राख्ने दिन नजिकिँदै थियो, बजारमा चाडपर्वको रौनक बढ्दै थियो र मनमा भने परदेशमा रहेका नेपालीले दशैं कसरी सम्झिरहेका होलान् भन्ने भाव…

हुलाकको बदलिँदो स्वरूप र खुम्चिँदो उपयोगिता

कौशल कुमार भट्टराई हरेक वर्ष अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइन्छ । गत हप्ता यो दिवस विश्वव्यापी रुपमा मनाइयो । अघिल्लो हप्ता नै यो विषयमा लेख लेख्ने सोच बने पनि पछिल्लो समयमा हुलाक दिवसलाई के कसरी मनाइने रहेछ भन्ने…