जोशी नापीका शक्तिशाली महानिर्देशक

काठमाडौँ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा माओवादी कोटाबाट शशि श्रेष्ठ (लीलमणि पत्नी) नियुक्ति भएकी छिन् । श्रेष्ठ गत २०७८ असोज २२ गते मन्त्री बनेकी हुन् । मन्त्री बनेको छ महिना बितिसक्दा पनि उनले मन्त्रालयलाई यथास्थितिमा चलाएकी छिन् ।…

मन्त्री आले र श्रेष्ठ एमालेमै फर्कने हल्ला

काठमाडौँ । हुन हो कि नहुन, हल्ला मात्रै हो कि साँचो हो नेकपा (एकीकृत समाजवादी) बाट पर्यटन, संस्कृति र नागरिक उयनमन्त्री बनेका प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) पुनः एमालेमै फर्कने व्यापक हल्ला चलाइएको छ ।…

फाटेको मन जोड्ने अभियानमा काँग्रेस

भक्तपुर l गत फागुन २९ गतेबाट अगामी चैत २९ गतेसम्म नेपाली काँग्रेसले देशका ७५३ वटा स्थानीय निकायमा घरदैलो अभियान शरु गरेको छ । यसका लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । एक महिने चुनावी अभियानका क्रममा हरेक…

बुढेशकालमा पौडेलले निकाले युवाको जोश

तनहुँ l नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि लौरो टेकेर जनताको घरदैलो अभियानमा सक्रिय बनेका छन् । आपूmलाई उधारो राष्ट्रपतिमा पार्टीले थन्क्याउन लागेको सुइँको पाएपछि पौडेल सक्रिय भएका हुन् । काँग्रेसमा सभामुखदेखि उपप्रधानमन्त्री…

विद्युतीय मतदानको व्यवस्था गर

आगामी बैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनमा प्रयोग भएका मतभेटिकालाई पुनः प्रयोग गरिने भएको छ । उक्त निर्वाचनका लागि ५५ देखि ६० हजार मतपेटिका आवश्यक पर्ने आयोगको अनुमान रहेको छ । त्यसैले पुरानै मतपेटिका प्रयोग गर्दा समस्या नआउने…

दलहरु चुनावी माहौलमा ।। सरकार निर्वाचनको तयारीमा दलहरु हिलो छ्यापाछ्यापमा

– बैशाखमै स्थानीय चुनाव हुने – सरकार चुनाव सार्ने दाऊमा – सरकारी गठबन्धन कायम रहने – गठबन्धन गरिनु हुँदैन – एमाले एक्लै चुनाव लड्ने – कांग्रेस एक्लै होमिनुपर्छ – गठबन्धन कायम राखिनुपर्छ – मतपत्रको रङमा समेत विवाद – विभिन्न दल…

नेपालीलाई मुलुकमै रोजगारीको व्यवस्था गर सरकार । ::अनुसा थापा::

नेपाल सरकारले खाडी मुलुक जान फ्रि टिकट र फ्रि भिसाको व्यवस्था गरेको छ । २०७१ सालमा मुलुकको प्रधानमन्त्री सुशील कोइरालाको सरकारले यो निर्णय गप्यो । त्यसैगरी, म्यानपावरले डकुमेण्ट मिलाइदिएबापत १० हजार लिनपाउने भनेर राजपत्रमा प्रकाशन भयो । सरकारले यो निर्णय…

भातृसंस्थाको तयारीमा कांग्रेस

भक्तपुर l नेपाली कांग्रेसले १० भ्रातृ संस्थामा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको छ । यसका लागि कांग्रेसले फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले तदर्थ समिति गठन गर्ने तयारी गरेको समाचार स्रोतले…

एमसीसी पारितसँगै दलहरुमा असर

भक्तपुर l अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदले पारित गरेको छ । यही फागुनको १५ गते नेपालको सार्वभौम संसदबाट उक्त परियोजनासम्बन्धि सम्झौता पारित भएको हो । यसअघि सम्झौतामा यसलाई नेपालको संसदबाट पारित गरिनुपर्ने भन्ने कुरा उल्लेख भए…