काठमाडौँ । सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले काठमाडौँका सडकलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागिपरेका छन् । दुई महिनापछि अनिवार्य अवकाश हुन लागेका सापकोटाले थानकोटदेखि धुलिखेलसम्म सडकमा साइनिङ लाइट राख्नका लागि टेन्डर भइसकेको बताएका छन् । आजसम्मका कुनै पनि महानिर्देशकहरुले सडक दुर्घटनाका लागि…
Author: नयाँ विमर्श
जनमोर्चा गठबन्धनबाट अलग्गियो
काठमाडौँ । पाँच दलीय गठबन्धनबाट एक सिटे राष्ट्रिय जनमोर्चा अलग भएको छ । चित्रबहादुर के.सी. नेतृत्वको राष्ट्रिय जनमोर्चामा दुर्गा पौडेल सांसद् छिन् । सांसद् पौडेल कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी पत्नी हुन् । सांसद् पौडेल गठबन्धन सरकारमा मन्त्री बन्ने अवसर आउँदा…
मानव तस्करी गर्ने ५३ म्यानपवार कारबाहीमा
काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालत न्यायाधीकरणले ठगी गरेको अभियोग लगाई ५३ वटा म्यानपावर कम्पनीहरुलाई छ महिना कैद र एक लाख रुपियाँ जरिवाना गरेको छ । वैदेशिक रोजगारको इतिहासमा एकै पटक यस्तो फैसला यसअघि नभएको बताइन्छ । वैदेशिक…
नारायणकाजीलाई बाटो लाग्न सुझाव
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबुल गर्ने दिन बानेश्वरमा आन्दोलनकारीको नेतृत्व गरेपछि र आफ्नो विमतिलाई सडकमै उतारेपछि नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठको राजनीतिक भविष्य अन्धकार बनेको छ । गत फागुन १६ गते माओवादी केन्द्रले…
थापाले रावलको शेखी झारे
काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री एवं चर्चित युवानेता गगनकुमार थापाले नेकपा (एमाले) का नेता भीमबहादुर रावलको शेखी झारेका छन् । एमालेमा हिरो बन्न खोजेका र पार्टीबाट एक्लिएका रावललाई अनुशासनहीन बनेको आरोप एमाले अध्यक्ष खड्गप्रसाद ओलीले समेत लगाएका छन् । फागुन…
असफल अर्थमन्त्री शर्माको राजीनामा माग
काठमाडौँ । एमसीसीको विषयमा सरकारलाई असहयोग गर्ने र सकेसम्म उम्कने प्रपञ्च गरेका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । ‘अर्थतन्त्रसम्बन्धी शून्य ज्ञान भएका बन्दुके पृष्ठभूमिका’ भनी आलोचना गर्ने गरिएका शर्माका कारण अहिले मुलुकको अर्थतन्त्र डामाडोल बन्न पुगेको बताइन्छ ।…
सुन्दर र व्यवस्थित शहर, सबैको रहर
अनुसा थापा मुलुकभरका हजारौ सर्वसाधारण आफ्नो काम लिएर दैनिक राजधानी भित्रिन्छन् । उपत्यकाभित्र बस्ने मानिसहरु पनि आफ्नो कामकाजको लागि एक ठाउँबाट अर्को ठाउँ जान्छन् । अधिकांश गाउँ सरकारी कामकाज वा रोजगारीका लागि उपत्यका भित्रिएकाहरुलाई बाटो काट्नसमेत सकस हुन्छ । काठ्माडौं,…
Peace Maker
During August 1914, immediately after the outbreak of the First World War, an English author and social commentator H. G. Wells published a number of articles in the London newspapers that subsequently appeared as a book entitled, The War That…
पुरातात्विक महत्वका सामग्रीको खोजी गर
नेपालबाट चोरी भएर अमेरिका पु¥याइएका मूर्ति र टुँडाललाई नेपाल फर्काउने कार्य भएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेका टुँडाल र एउटा काष्ठकलालाई नेपाल फर्काउने कार्य भएको पुरातत्व विभागले बुधबार जानकारी गराएको छ । यसैगरी न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको…
काठमाडौंका मेयरमाथि असफलताको खात
अनुसा थापा काठमाडौं | २०७४ सालमा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा उठ्दाखेरि काठ्माडौंका मेयर विद्यासुन्दर शाक्यले मत माग्दा सर्वसाधारणसँग विभिन्न वाचा गरेका थिए । उनले आफु मेयर भएको सय दिनमा एक सय एक काम गरेर देखाउँछु भनेर…
