मन देखि गरेको माया कदर भएन त्यस पछि त माया गर्ने रहर भएन । माया पनि किसिम किसिमका हुन्छन्, मनदेखि गरेको माया र माया गरेको जस्तो देखाउन गरेको माया । मनदेखि गरेको मायामा छल, कपट र भ्रम हँुदैन । मनदेखि…
मन देखि गरेको माया कदर भएन त्यस पछि त माया गर्ने रहर भएन । माया पनि किसिम किसिमका हुन्छन्, मनदेखि गरेको माया र माया गरेको जस्तो देखाउन गरेको माया । मनदेखि गरेको मायामा छल, कपट र भ्रम हँुदैन । मनदेखि…
काठमाडौं/ इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव तथा सम्मान समारोह अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको छ । संस्थाका नेपाल प्रतिनिधि तीर्थराज आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा…
काठमाडौं/ नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघुचलचित्र प्रतियोगितामा यो वर्ष रविन तामाङको लघुचलचित्र ‘उडान’ ले प्रथम स्थान हासिल गरेको छ । नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१ अन्तर्गत ५० ओटा आलेखहरु प्राप्त भएका थिए । तीमध्ये छनोट भएका उत्कृष्ट १०…
मलेसिया/ मलेसियामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । यहाँको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको मिलापकी कार्यकारी सम्पादक…
काठमाडौं/ बालगीत परियोजनाअन्तर्गत स्वस्तिश्री गुरुकुल आइ.बी.वल्र्ड स्कुल, सानोभ¥याङ, काठमाडौंसँग सहकार्य गरी निर्माण गरिएको बालगीत “क का कि की“ को अडियो/भिडियो विमोचन भएको छ । गीतकार रामबाबु सुवेदीले शब्द रचना गर्नुभएको यस बालगीतमा मिलन तिमल्सिनाको सङ्गीत छ । सुप्रिम मल्ल ठकुरी…
काठमाडौं/ नेपाल बालसाहित्य समाजले नयाँ नेतृत्व पाएको छ । शनिबार सम्पन्न निर्वाचनबाट विजयराज आचार्य अध्यक्षमा चयन हुनु भएको छ । ७० जना मतदाता प्रतिनिधि रहनु भएको उक्त समाजमा केही पदका लागि निर्वाचन प्रक्रिया गरिएको थियो । यसैगरी उपाध्यक्षमा विजयराज न्यौपाने…
काठमाडौं/ ‘द स्कुल वाल’ ले १३औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड’ जितेको छ । बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ यसअघि छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार, ग्लोबल एक्सिलेन्स अवार्डमा…
काठमाडौं । स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतको भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल…
काठमाडौं/ देवादिदेव भगवान महादेवको महत्व र विशेषता सहितको अत्यन्त श्रवणीय भजन महाशिवरात्रीको पूर्वसन्ध्यामा सार्वजनिक भएको छ । उक्त भजनमा आफ्नो मधुर संगीत र ओजपूर्णस्वर दिएकी छिन् बबिना भट्टराईले । भजनमा शिव महिमाका शब्दहरु लेखेका हुन् दिनेश खनालले । महाशिवरात्री पर्वको…
ललितपुर/ ‘ललितपुरे दाइ’ (ललितपुरको चिनारी भाग–२) को भिडिओ लोकार्पण भएको छ । वरिष्ठ लोकगायक मिठाराम के.सी. र लोकप्रिय गायिका सुनिता थेगिमको युगल श्वरमा रहेको उक्त गीतको म्युजिक भिडिओको लोकार्पण शनिबार भएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ललितपुरले…