Blog

उद्योगमन्त्रीको राजीनामा

काठमाडौँ/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले बिहीबार राजीनामा दिएकी छिन् । यादवले बिहीबार प्रधानमन्त्री बालेन शाह -बालेन) लाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ । यादवले बुधबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।…

हिरा: पृथ्वीको गहिराइदेखि गहनासम्म

हिरा संसारकै सबैभन्दा आकर्षक र मूल्यवान् प्राकृतिक रत्नमध्ये एक हो । यसको चमक, कठोरता र दुर्लभताका कारण प्राचीन समयदेखि नै हिरालाई धन, शक्ति, प्रेम र प्रतिष्ठाको प्रतीकका रूपमा हेर्ने गरिएको छ । संस्कृतमा हिरालाई ‘वज्र’ सँग जोडेर हेर्ने परम्परा पनि…

महाअभियोग निवेदन माग रेग्मी र राईमाथि

काठमाडौं/ सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोगको माग गरिएको छ । यो मागको प्रक्रिया अघि बढाउन भनी संघीय संसद् सचिवालयमा निवेदन पुगेको समाचार स्रोतले बताएको छ । महाअभियोगको प्रस्ताव अघि बढाउनुपर्ने…

‘पार्वती’ : सुस्त शुरुवात, समाउँदै गएको दर्शकको मन

काठमाडौं/ नेपाली चलचित्रको प्रदर्शनीमा शुरुवाती भीडलाई नै अन्तिम सफलताको मापदण्ड मान्ने चलन पुरानै हो । अहिले हलमा चलिरहेको ‘पार्वती’ ले भने त्यसको ठीक उल्टो यात्रा गरिरहेको देखिन्छ । प्रदर्शनीका प्रारम्भिक दिनमा अपेक्षाअनुसार दर्शक नपाए पनि बिस्तारै चलचित्रबारे सकारात्मक चर्चा फैलिँदै…

मेथी : स्वादसँगै स्वास्थ्यको साथी

भान्सामा मसला र सागका रूपमा प्रयोग हुँदै आएको मेथी श्वादका लागि मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ । मेथीका दाना, पात र अंकुरित रूप विभिन्न तरिकाले खान सकिन्छ । यसमा फाइबर, प्रोटिन, आइरन, म्याग्नेसियम तथा विभिन्न वनस्पतिजन्य यौगिक पाइने…

प्रोटोनद्वारा दुई लाख रिङ्गिट बराबरका ड्रोन सहयोग

काठमाडौं/ मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिङ्गिट बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ । रसुवास्थित भोटेकोशीमा हालै आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरेको…

एमालेमा नेतृत्वको बहस कायमै

ललितपुर/ नेकपा -एमाले) अहिले बाहिरबाट हेर्दा एउटै संरचनामा देखिए पनि पार्टीभित्र भने आगामी राजनीतिक बाटोबारे अनेक प्रश्न उठिरहेका छन् । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिने कि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने बहससँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा…

कांग्रेसमा मिलनको खोजी : दुवै पक्ष सोचमग्न, देउवा दोधारमा

मुख्य समाचार भक्तपुर/ नेपाली कांग्रेस अहिले एउटा निर्णायक मोडमा उभिएको छ । पार्टीभित्रको विवाद अब केवल नेतृत्वमा को रहने भन्ने प्रश्नमा सीमित छैन, यसले कांग्रेसको आगामी राजनीतिक दिशा नै कस्तो हुने भन्ने प्रश्न जन्माएको छ । सभापति गगनकुमार थापाले १५औँ…

रसुवा बाढीबाट पाठ सिक्ने कि क्षति भोग्ने, सरकार ?

रुषा थापा पछिल्लो समय बजारमा व्यापक चर्चा छ कि काठमाडौं उपत्यका छिट्टै भासिने पो हो कि  चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ यद्यपि यो सत्य हो या झुट ? पत्ता लगाउने काम सरकारको हो । रसुवाको भोटेकोशीमा हालै…

विपद् आउँदा सरकारको परीक्षा

सम्पादकीय भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीले नेपाललाई फेरि एक पटक विपद्को कठोर अनुहारसँग आमनेसामने गराएको छ । केही क्षणमै नदीले आफ्नो बाटो बदल्दा घर, सडक, पुल, जलविद्युत् संरचना र मानवीय जीवनमाथि अकल्पनीय क्षति पुग्यो । त्यसको असर…