सानो देशको ठूलो आवाज

कौशल कुमार भट्टराई विश्वको राजनीतिक नक्सामा नेपालको आकार ठूलो छैन । आर्थिक सामथ्र्यका हिसाबले पनि नेपाललाई विश्वका शक्तिशाली मुलुकको पंक्तिमा राखिँदैन । अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा नेपालको प्रभाव सीमित छ । कुनै देशको आकारले उसको पीडा, सम्भावना र आवाजको महत्व निर्धारण…

गायिका ईश्वरी बराल यमन ग्लोबल अवार्ड

काठमाडौँ/ गायिका ईश्वरी बराल यमन ग्लोबल म्युजिक अवार्ड २०८३ बाट बिजेता बनेकी छिन् । बराल अवार्डको उत्कृष्ट पाँचमा पर्दै विजेता बन्न सफल भएकी हुन् । उनको चर्चित गीत खानदानी छोरीले अवार्ड प्राप्त गरेको हो । गायन र नृत्यसँगै लामो समयदेखि…

परराष्ट्रमन्त्री खनाललाई बुझाइयो १७ बुँदे सुझाव

अमेरिका/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् -एनआरएनए एनसीसी) अमेरिकाले परराष्ट्रमन्त्री शिशिर खनाललाई १७ बुँदे सुझाव बुझाएको छ । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा भाग लिन न्यूयोर्कमा रहेका मन्त्री खनाललाई एनसीसी अध्यक्ष सतेन्द्र साह नेतृत्वको टोलीले उक्त सुझाव बुझाएको…

‘यमन ग्लोबल म्युजिक अवार्ड’ सम्पन्न

काठमाडौं/ गीतसंगीत, चलचित्र, कला, साहित्य तथा पत्रकारिता क्षेत्रका स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा अवार्ड प्रदान गर्दै ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’ को पहिलो संस्करण सम्पन्न भएको छ । यमन इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा काठमाडौंको नयाँबानेश्वरस्थित आइएनआइ सिनेमाहलमा आयोजित समारोहमा विभिन्न विधाका…

बाल अधिकारबारे कानून र व्यवहार

अनुसा थापा कानूनले १८ वर्षमूनिका नागरिकलाई नाबालिग भनेको छ । ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिकको दर्जामा राखिन्छ । यी दुवै उमेर समूह कमाउन नसक्ने र हेरचाह चाहिने खालका हुन् । के उनीहरुले संरक्षण र हेरचाह पाएका छन् ? २०७२ असोज…

पितृ तर्पण : सोह्रश्राद्धसम्मको सनातन परम्परा

—प्रेमचन्द्र झा राजदेवी नगरपालिकामा सोह्रश्राद्धको पहिलो दिन नदी तथा जलाशयका किनारमा पितृलाई तर्पण गर्ने श्रद्धालुको भीड देखिन्थ्यो । पुरुषहरू जलपात्र बोकेर नदीतर्फ जाने र कुश, तिल तथा जल अर्पण गर्दै पूर्वजको स्मरण गर्ने क्रम चलिरहेको थियो । त्यही भीडमा एउटा…

‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म तिमीलाई केवल सुख, धन, वैभव, सफलता वा ठूलो पदको कामना मात्र गर्न चाहन्नँ । मेरो सबैभन्दा ठूलो आशीर्वाद र कामना एउटै छ कि तिमी यस्तो जीवन बाँच्नु, जहाँ…