कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा आगामी असौज १६ देखि १९ गते सम्म महाधिवेशनको मिति घोषणा भै यहि भाद्र २४ गतेदेखि वडा तहको अधिवेशन शुरु हुने भएको छ । विशेष महाधिवेशनबाट आएको शक्ति र वैधानिक प्रकृयालाई पूर्व पार्टी सभापति शेरबहादुर देउवा…
कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा आगामी असौज १६ देखि १९ गते सम्म महाधिवेशनको मिति घोषणा भै यहि भाद्र २४ गतेदेखि वडा तहको अधिवेशन शुरु हुने भएको छ । विशेष महाधिवेशनबाट आएको शक्ति र वैधानिक प्रकृयालाई पूर्व पार्टी सभापति शेरबहादुर देउवा…
मुख्य समाचार भक्तपुर/ रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको एक साताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्य पूर्ण रूपमा टुंगिन सकेको छैन । बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ र आसपासका क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोजी जारी छ…
काठमाडौं/ बाढीपहिरोले देशका विभिन्न भागमा सडक र पुलमा क्षति पुर्याएपछि त्यसको प्रत्यक्ष असर यातायातमा मात्र परेको छैन, बजारको आपूर्ति व्यवस्थामाथि पनि दबाब बढेको छ । एक ठाउँमा सडक अवरुद्ध हुँदा त्यहाँ पुग्नुपर्ने सामान अर्को बाटो खोज्नुपर्छ, ढुवानीको दूरी बढ्छ र…
पिएमणि भट्टराई ललितपुर/ नेपाल र चीनबीचको व्यापारका लागि रसुवागढी नाका एउटा सीमा नाका मात्र होइन, नेपाली बजारलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण व्यापारिक सेतु हो । यही नाकाबाट वर्षौंदेखि ठूलो परिमाणमा चिनियाँ सामान नेपाल भित्रिँदै आएको छ भने सीमावर्ती क्षेत्रमा त्यसैमा…
हरि शरण जमकटेल नेपाललाई जलस्रोतमा धनी देश भनिन्छ । हिमालमा वर्षौंदेखि थुप्रिएको हिउँ, त्यही हिउँबाट बनेका हिमनदी र हिमनदीबाट बग्ने पानीले यहाँका नदीनालालाई जीवन दिएको छ । हिमालमा जमेको पानी क्रमशः पग्लँदै तल झर्छ, खोल्सा–खोल्सीमा मिसिन्छ र अन्ततः ठूला नदीको…
ललितपुर/ रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले देशलाई शोकमा डुबाएको बेला त्यसको प्रत्यक्ष असर नेपाली चलचित्र क्षेत्रमाथि पनि देखिन थालेको छ । विपद्का कारण जनजीवन अस्तव्यस्त बनेपछि केही चलचित्रको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएका छन् भने प्रदर्शनमा रहेका चलचित्रको व्यापारसमेत…
काठमाडौं/ रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पु¥याउन एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले २० लाख रुपियाँ प्रदान गरेको छ । एक्सपर्ट फाउन्डेशनमार्फत उपलब्ध गराइएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको…
काठमाडौं/ सञ्चारमाध्यमलाई उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापनको रकम घटाउने सरकारी निर्णयप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आपत्ति जनाएको छ । शाखाले भदौ ५ गतेको निर्णय तत्काल सच्याउन माग गर्दै अन्यथा चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । भदौ १३ गते…
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता आत्मविश्वास बढ्नेछ । रोकिएका काम अघि बढ्ने र नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिए पनि अनावश्यक खर्चले दबाब पार्न सक्छ । व्यवसायमा…
सम्पादकीय नेपालमा वर्गीकृत पत्रपत्रिकालाई सरकारले विज्ञापन बोर्ड मार्फत उपलब्ध गराउँदै आएको विज्ञापन केवल सरकार र सञ्चारमाध्यमबीचको आर्थिक कारोबार मात्र होइन, यसले नेपालको पत्रकारिता क्षेत्रलाई टिकाइराख्नसमेत महत्वपूर्ण भूमिका खेलेको छ । लामो समयदेखि अभ्यासमा रहेको यो व्यवस्थाले सीमित स्रोतसाधनका बीच नियमित…