ग्लोबल स्मार्ट प्लसबाट फाइदै फाइदा

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा दुईजना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ । असोज १ देखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी…

अध्यन्तलाई लगानी कोष प्रवन्धकको इजाजत

काठमाडौं/ आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ । सेबोन – विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त सो इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्र्धन…

टेलिकमका एमडी कमिशनको आहालमा

भक्तपुर / सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल टेलिकमका जानकार लोकतन्त्रवादी र अनुभवी व्यक्तिहरुलाई पाखा लगाएर प्रबन्ध निर्देशक बनाएका व्यक्ति हुन्– सुनिल पौडेल । विवादास्पद वामपन्थी पृष्ठभूमिका र एमाले नेता गोकुल बास्कोटाका प्रिय एवं विश्वासिला व्यक्ति पौडेललाई मन्त्री…

शहरी विकास मन्त्रालय सचिवको लैनोभैंसी

काठमाडौं/ शहरी विकास मन्त्रालयका ‘डन सचिव’ भनिने रमेशप्रसाद सिंह आगामी २०७९ मंसिर ६ गते अनिवार्य अवकाशमा पर्दैछन् । आफू अवकाशमा पर्ने दिन नजिकिँदै जाँदा सचिव सिंहले मन्त्रालय मातहतका विभागीय प्रमुख र कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री मेटमणि चौधरीका लागि चुनाव खर्च…

वाणिज्यमा भट्टराई

काठमाडौं/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको थियो । वाणिज्य विभागमा महानिर्देशक खाली हुँदा विभिन्न…

क्यानमा डीजीको दादागिरी नेवानिमा टेण्डर

काठमाडौ/ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल पर्यटन बोर्डले विगत १७–१८ बर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजश्व उठाउँदै आइरहेको कार्यालयमा ताला लगाएर दादागिरी देखाएका छन् । डिजी अधिकारी पनि पर्यटन बोर्डका सदस्य हुन् । पर्यटन बोर्ड र नागरिक उड्डयन…

बैंकको निक्षेप बढ्दै

काठमाडौँ/ वाणिज्य बैंकहरूको निक्षेप संकलन केहि बढेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ४१ अर्ब रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही…

नापतौलमा ठगी गर्ने कारबाहीमा

काठमाडौं/ व्यापारी वर्गले विभिन्न किसिमबाट ठगी गर्ने कार्यमा बढोत्तरी भएको छ । गुणस्तरहीन सामान बेच्ने, महंगोमा बेच्ने कार्यहरुमात्र नभई नापतौलमा समेत ठगी गर्ने कार्यमा बढोत्तरी भएपछि नेपाल नापतौल तथा गुणस्तर विभागले यसको नियन्त्रणका लागि प्रयास थालेको छ । विभागले नापतौल…

भौतिकको सरुवामा चलखेलको आरोप

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत भाद्र १० गते करिव तीन दर्जन सिडिई र डिईहरुको सरुवा गरेको छ । मागेका र काम गर्न नसक्ने तथा दुई वर्ष पुगेकाहरुलाई पारदर्शी हिसाबले सरुवा गरिएको समाचार स्रोतले बताएको छ । चौरझारी सडक…

अख्तियारले देखेन क्यानका डिजीको हर्कत

काठमाडौं/ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्न लगानी गरेको रकम असुल गर्न प्रदीप अधिकारीले पाँचवटा विमानस्थलमा ९ देखि १० अर्ब रुपियाँ खर्च गर्न लागेका छन् । तात्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसहित पूर्वराज्यमन्त्री धनबहादुर बुढा र नेकपा (माओवादी केन्द्र)…