हिरा: पृथ्वीको गहिराइदेखि गहनासम्म

हिरा संसारकै सबैभन्दा आकर्षक र मूल्यवान् प्राकृतिक रत्नमध्ये एक हो । यसको चमक, कठोरता र दुर्लभताका कारण प्राचीन समयदेखि नै हिरालाई धन, शक्ति, प्रेम र प्रतिष्ठाको प्रतीकका रूपमा हेर्ने गरिएको छ । संस्कृतमा हिरालाई ‘वज्र’ सँग जोडेर हेर्ने परम्परा पनि…

महाअभियोग निवेदन माग रेग्मी र राईमाथि

काठमाडौं/ सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोगको माग गरिएको छ । यो मागको प्रक्रिया अघि बढाउन भनी संघीय संसद् सचिवालयमा निवेदन पुगेको समाचार स्रोतले बताएको छ । महाअभियोगको प्रस्ताव अघि बढाउनुपर्ने…

प्रोटोनद्वारा दुई लाख रिङ्गिट बराबरका ड्रोन सहयोग

काठमाडौं/ मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिङ्गिट बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ । रसुवास्थित भोटेकोशीमा हालै आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरेको…

रसुवा बाढीबाट पाठ सिक्ने कि क्षति भोग्ने, सरकार ?

रुषा थापा पछिल्लो समय बजारमा व्यापक चर्चा छ कि काठमाडौं उपत्यका छिट्टै भासिने पो हो कि  चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ यद्यपि यो सत्य हो या झुट ? पत्ता लगाउने काम सरकारको हो । रसुवाको भोटेकोशीमा हालै…

व्यावसायिक–आर्थिक क्षति र सरकारको कर राहत नीति

सी.ए. गुरु प्रसाद पोख्रेल २०८३ साल भदौ ११ गते -२६ अगस्ट २०२६) रसुवा जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा त्रिशूली र भोटेकोशी नदी करिडोरमा आएको अकस्मात् बाढीले नेपालको सीमावर्ती अर्थतन्त्रलाई गहिरो चोट पु¥याएको छ । तिब्बत क्षेत्रबाट हिमताल तथा हिउँपहिरोसँग सम्बन्धित पानीको…

विपद् आउँदा सरकारको परीक्षा

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीले नेपाललाई फेरि एक पटक विपद्को कठोर अनुहारसँग आमनेसामने गराएको छ । केही क्षणमै नदीले आफ्नो बाटो बदल्दा घर, सडक, पुल, जलविद्युत् संरचना र मानवीय जीवनमाथि अकल्पनीय क्षति पुग्यो । त्यसको असर रसुवामा…

दशैंअघि पूर्वाधार विकास सचिवको अवकाश

काठमाडौं/ निजामती सेवामा प्राविधिक तर्फको सचिव बनेर आकर्षक मन्त्रालयमा बसी रजगज गर्दै आएका पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल दशैंअघि नै अवकाश हुने भएका छन् । निजामती किताबखानाका अनुसार सचिव सिग्देल आगामी असोज १३ गते मन्त्रालयबाट विदा हुँदै छन् ।…

लोककल्याणकारी विज्ञापनको रकम कटौती : नयाँ रणनीति ?

रमेश कुमार बोहोरा सरकारले स्वरोजगारमूलक छापा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि त्यसको प्रत्यक्ष असर केवल सञ्चार संस्थाको आम्दानीमा मात्र सीमित हुने देखिएको छैन । यसले प्रेसको आर्थिक आधार, पत्रकारको पेशागत सुरक्षा र नागरिकको सूचनाको…

दशैं नजिकिँदै, बजार अनुगमन शून्य

अनुसा थापा दशै नजिकै छ । असोज २५ गते घटस्थापना छ । दशैका निम्ति व्यापारीहरुले चीनबाट सामान ओसारपसार गरिरहेका थिए । यही भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीले सामान बोकेका कन्टेनर बगायो । सडक संरचना ध्वस्त छ ।…

क्षतिग्रस्त सडक र पुल बनाउन डिजी सकृय

काठमाडौं/ गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले सडक र पुललाई सबभन्दा धेरै क्षति पुर्‍याएको अनुमान पूर्वाधार विकास मन्त्रालयले गरेको छ । मानवीय क्षतिबाहेक भौतिक क्षति पुनर्निर्माण गर्न ५८ अर्ब रुपियाँ बढी लाग्ने बताइएता पनि विस्तृत विवरण भने आएको छैन…