सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी

काठमाडौंं/ छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । इस्वी संवत् २०२५ को जनवरीको अन्तिम सातामा महोत्सव आयोजना हुने आयोजकले जनाएको छ । उक्त चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको जनाइएको छ । महोत्सवमा…

मातृशक्तिको विष्णुसहस्रनामको पाठ

काठमाडौँ/ घर घरमा गुरुकुल शिक्षाबाट घरमा नै बसेर संस्कृत अध्ययन गरेका १०८ मातृशक्तिले शनिबार १०८ आवृत्ति विष्णुसहस्रनाम स्तोत्र एकै स्वर र लयमा पाठ गरेका छन् । त्रिशक्ति एकादशी संस्कृति समाजले पशुपतिनाथ परिसरमा रहेको श्रीशङ्कराचार्य मठमा आयोजित कार्यक्रममा १०८ जनाले वाचन…

बबिना भट्टराईको ‘गुरु चरणमा’

गुरु पूर्णिमाको अवसरमा समस्त गुरुजनहरुको महत्व सहितको अत्यन्त श्रवणीय भजन ‘गुरु चरणमा’ वीणाभक्ति युट्व च्यानलबाट सार्वजनिक भएको छ । सुमधुर श्वरकी धनी बबिना भट्टराईको श्वर र संगीत रहेको उक्त भजन रवि उपाध्यायले लिपिवद्ध गरेका हुन् । भजनको एरेन्ज रुविन श्रेष्ठले…

खेमनाथ दाहालको ‘सिर्जनामा दृष्टि’

काठमाडौं/ साहित्यकार खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा यहाँ एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’ को लोकार्पण गरिएको हो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख…

पत्रकार अधिकारीलाई पुरस्कार एवं सम्मान

काठमाडौं/ पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा अधिकारीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता…

अनुपम म्युजिकको तालिम

पोखरा/ अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ श्रृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम गरेको छ । शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । भाषणकलाको चर्चा गर्दै पराजुलीले यस्तो सीप सबै वर्ग र…

‘अग्निचक्षु’ नाटकमा जीवित देवीको कथा

काठमाडौं/ जीवित देवी कुमारीमा आधारित नाटक अग्निचक्षु काठमाडौंको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा मञ्चन भैरहेको छ । जिवित देवी कुमारीको कथाबस्तुमा आधारित उक्त नाटकमा समाजशास्त्र अध्ययन गर्दै गरेकी बांला नामक पात्रले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् । नाटकको शुरुवात…

‘अग्निचक्षु’ मञ्चन हुने

काठमाडौंं/ नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि मञ्चन हुने भएको छ । उक्त नाटक काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने बताइएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने सो नाटकमा जीवित देवी कुमारीको विषयलाई नाटकको विषयबस्तु बनाइएको नाटकका परिकल्पनाकार तथा…

कवाडीवालाको कथामा ‘भाउ’

काठमाडौं/ लघु चलचित्र ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको उक्त चलचित्रको टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको हो । टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको बताइएको छ ।…

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको रौनक

काठमाडौं/ हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण भएको हो । रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिएको आयोजकले…