उमेरहदले सडक विभाग खाली हुने

काठमाडौं/ सरकारले ५५ वा ३० वर्ष सेवा गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई अवकाश दिने तयारी गरेपछि कर्मचारी वृत्तमा तरंगित बन्न पुगेको छ । संघीय निजामती सेवा विधेयकको मस्यौदामा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीलाई अवकाश दिने…

विश्व फुटबलको महायात्रा शुरु

अमेरिका/ चार वर्षको प्रतीक्षापछि विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपको नयाँ संस्करण बिहीबार रातिदेखि शुरु भएको छ । विश्वका उत्कृष्ट खेलाडी, शक्तिशाली राष्ट्रिय टोली र करोडौं समर्थकको ध्यान अहिले एकै ठाउँ अर्थात् विश्वकप फुटबलमा केन्द्रित भएको छ । यस…

अर्थमन्त्री वाग्लेमाथि ‘देशद्रोह’ को आरोप

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेलाई देशद्रोह गरेको र राष्ट्रघात गरेको गम्भीर आरोप लागेको छ । अर्थमन्त्री वाग्लेलाई करका दर हेरफेर गरेको र संसदमा दर्ता भैसकेको आर्थिक विधेयकका १६ पाना हटाएर नयाँ रुपमा विधेयक अगाडि सारेपछि विपक्षीहरुले…

– विचार राख्दा ‘धम्की’ – सांसद ओलीसँगै डाँगी त्रासमा

काठमाडौं/ विचार राखेकै कारण धम्की आउने क्रम बढ्न थालेको छ । बुधबार संसदको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुस्बु ओलीले संसद्मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छिन् । ‘नेपाल सनातन राज्य हुनुपर्ने भनेर मैले यस सदनमा…

बजेटमा महत्वकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रमेश कुमार बोहोरा सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको महत्वाकांक्षी बजेट सार्वजनिक गर्दै उत्पादन वृद्धि, डिजिटल अर्थतन्त्र, सूचना प्रविधि, निजी क्षेत्रको सहभागिता र प्रशासनिक सुधारमार्फत आर्थिक रूपान्तरणको नयाँ खाका प्रस्तुत गरेको छ ।…

हाम्रा परम्परागत खानाको महत्व

रोशन ज्ञवाली मानिसको स्वास्थ्य, जीवनशैली र आयुमा सबैभन्दा ठूलो प्रभाव पार्ने तत्वमध्ये खानपान पनि एक हो । स्वस्थ शरीर, सन्तुलित मानसिक अवस्था र सक्रिय जीवनका लागि पोषणयुक्त भोजन अपरिहार्य मानिन्छ । नेपाली समाजमा परम्परादेखि प्रयोग हुँदै आएका विभिन्न प्रकारका खाद्य…

म झुक्ने छैन, मेरो कलम रोकिने छैन

एक निर्वासित नेपालीको हृदयको आवाज — प्रबिन तामाङ, रामपुर–५, रामेछाप (हाल: बेलायत) म, प्रबिन तामाङ, रामेछापको रामपुर–५ को माटोमा जन्मेको, हुर्केको र त्यही माटोको ऋण बोकेर हिँडेको एक सामान्य नेपाली नागरिक हुँ । आज शरीरले म सात समुद्र पारि बेलायतको…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि देशद्रोहीको आरोप

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेलाई देशद्रोही र राष्ट्रघात गरेको गम्भीर आरोप लागेको छ । अर्थमन्त्री वाग्लेलाई करका दर हेरफेर गरेको र संसदमा दर्ता भै सकेको आर्थिक विधेयकका १६ पाना हटाएर नयाँ रुपमा विधेयक अगाडि सारेपछि विपक्षीहरुले…

सरकारमाथि बढ्दो दबाब

भक्तपुर/ पछिल्ला केही सातायता राष्ट्रिय राजनीतिको केन्द्रमा सरकार, सत्तारूढ नेतृत्व र प्रमुख राजनीतिक व्यक्तित्वहरू रहेका छन् । मन्त्रिपरिषद् पुनर्गठनदेखि संसदमा उठेका विवादास्पद अभिव्यक्ति, पुराना घटनाका फाइल पुनः खोल्ने घोषणा, बजेट निर्माण प्रक्रियामाथि उठेका प्रश्न, भारतसँगको कूटनीतिक सम्बन्ध र प्रतिपक्षी दलहरूको…

निराशाको बजेटः जनताको विपक्षमा बालेन सरकार

डम्बर बहादुर डाँगी नेपालमा बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि जनताले सबैभन्दा बढी प्रतीक्षा गर्ने कुरा भनेकै बजेट हो । सरकारका नीतिहरू, प्राथमिकताहरू र जनताप्रतिको उत्तरदायित्व सबैभन्दा स्पष्ट रूपमा बजेटमार्फत नै प्रकट हुन्छन् । त्यसैले जब बालेन…