रास्वपामा बढ्दो दूरी, थपियो सत्ताको संशय

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) भित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) बीचको सम्बन्धलाई लिएर पछिल्लो समय विभिन्न चर्चा हुन थालेका छन् । सार्वजनिक रूपमा दुवै नेताबीचको दूरीबारे स्पष्ट धारणा नआए पनि पार्टी र सरकार…

एमालेमा नयाँ समीकरणको संकेत

ललितपुर/ नेकपा -एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेसँगै पार्टीभित्रको शक्ति सन्तुलनबारे नयाँ बहस शुरु भएको छ । लामो समय सक्रिय राजनीतिबाट बाहिर रहेकी भण्डारीलाई पुनः पार्टीको प्रभावशाली भूमिकामा ल्याउने निर्णय विशेषतः अध्यक्ष खड्गप्रसाद शर्मा ओलीकै…

कम्युनिस्ट नेता घनेन्द्र बस्नेत रहेनन्

ललितपुर/ नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय नेता घनेन्द्र बस्नेतको निधन भएको छ । क्यान्सरको उपचार गराइरहेका उनको भक्तपुर क्यान्सर अस्पतालमा बुधबार साँझ निधन भएको हो । बस्नेतको पार्थीव शरिरमा नेकपा -एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विहीबार श्रद्धाञ्जलि दिएका…

गगनलाई राठौरको चुनौती

रोशन ज्ञवाली ललितपुर/ नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा आरम्भ हुने भएको छ । महाधिवेशन नजिकिँदै जाँदा सभापति तथा अन्य पदका आकांक्षीहरू खुल्ने क्रम बढेकाले कांग्रेसभित्रको नेतृत्व प्रतिस्पर्धा थप स्पष्ट हुँदै गएको छ । यसैबीचमा सभापति पदको…

महाधिवेशनको तयारीमा कांग्रेसः गुटको समस्या, देउवा आयोगमा

भक्तपुर/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्रको राजनीतिक दूरी झन् स्पष्ट हुँदै गएको छ । पार्टीको एउटा पक्ष निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले त्यसैलाई स्वीकार नगरी अर्को प्रक्रियाबाट अघि…

एमालेमा नेतृत्वको बहस कायमै

ललितपुर/ नेकपा -एमाले) अहिले बाहिरबाट हेर्दा एउटै संरचनामा देखिए पनि पार्टीभित्र भने आगामी राजनीतिक बाटोबारे अनेक प्रश्न उठिरहेका छन् । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिने कि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने बहससँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा…

कांग्रेसमा मिलनको खोजी : दुवै पक्ष सोचमग्न, देउवा दोधारमा

मुख्य समाचार भक्तपुर/ नेपाली कांग्रेस अहिले एउटा निर्णायक मोडमा उभिएको छ । पार्टीभित्रको विवाद अब केवल नेतृत्वमा को रहने भन्ने प्रश्नमा सीमित छैन, यसले कांग्रेसको आगामी राजनीतिक दिशा नै कस्तो हुने भन्ने प्रश्न जन्माएको छ । सभापति गगनकुमार थापाले १५औँ…

जेन–जी विद्रोह र वर्तमान शासनको परीक्षा

कौशल कुमार भट्टराई एक वर्षअघि नेपालमा सडकमा निस्किएको नवपुस्ता -जेन–जी) पुस्ताको आक्रोश एउटा सरकारविरुद्धको प्रदर्शन थिएन । त्यो लामो समयदेखि नेपाली समाजभित्र थुप्रिँदै आएको असन्तुष्टि, राजनीतिक नेतृत्वप्रतिको अविश्वास, भ्रष्टाचारप्रतिको वितृष्णा, अवसरको असमानता र राज्य सञ्चालनको पुरानो शैलीप्रतिको विद्रोह थियो ।…

१५औैं महाधिवेशनको कार्यतालिका ल्याउन हानाथाप

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा आगामी असौज १६ देखि १९ गते सम्म महाधिवेशनको मिति घोषणा भै यहि भाद्र २४ गतेदेखि वडा तहको अधिवेशन शुरु हुने भएको छ । विशेष महाधिवेशनबाट आएको शक्ति र वैधानिक प्रकृयालाई पूर्व पार्टी सभापति शेरबहादुर देउवा…

विपद् व्यवस्थापनमा सरकार फितलो: राहतमा आहत, अझै उद्धारको आशा

मुख्य समाचार भक्तपुर/ रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको एक साताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्य पूर्ण रूपमा टुंगिन सकेको छैन । बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ र आसपासका क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोजी जारी छ…