अमेरिकी मन्त्रीको नेपाल आगमन

काठमाडौं/नेपालमा एमसीसी पास भएपछि अमेरिकी पदाधिकारीहरुको नेपाल आउने क्रम बढेको छ । यसक्रममा विहीबार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणमा आउँदा दुवै दिन पूरै व्यस्त रहने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर…

दलहरु आ–आफ्नै रणनीतिमा

भक्तपुर/ प्रदेशसभा र संघीय निर्वाचनको मिति घोषणा हुने तयारीमा सरकार लागि रहेको हालको अवस्थामा राजनीतिक दलहरु भने आ–आफ्नै रणनीति बनाउन लागिपरेका छन् । उनीहरुले गत स्थानीय तहको निर्वाचनको मत तथा जितलाई आधार बनाउँदै विभिन्न किसिमका नीति तथा योजना बनाई विभिन्न…

राप्रपामा यताउता जारी

भक्तपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउने जाने क्रम चहिरहेको छ । खासगरी दलको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि केही व्यक्तिहरु राप्रपामा भविष्य देखी हाम्फालेका छन् । यसक्रममा राप्रपामा पराजित भएका कमलबहादुर थापाले भने राप्रपा नेपाललाई ब्युँत्याउने प्रयास गरेकाले राप्रपाबाट राप्रपा नेपालमा…

प्रेस युनियनको महाधिवेशन शुरु

हेटौंडा/ नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको ९औं महाधिवेशन आजदेखि यहाँ शुरु हुने भएको छ । युनियनको महाधिवेशनको उद्घाटन कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ । सोही उद्घाटन समारोहमा सरिक हुनका लागि…

गठबन्धनमा बाँडफाँडको खाका कोरिंदै

ललितपुर/ गत असार २७ गतेदेखि श्रावण २ गतेसम्म चलेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आठ दिनपछि सकिएको छ । बैठकमा केन्द्रीय सदस्यहरु र पदाधिकारीहरुले बोल्ने क्रममा घोचपेच, घुर्कीलगायतका कुराहरु राखे पनि अन्तिममा गठबन्धन गरेर संघ र प्रदेशको चुनावमा जान एकमत…

पुबुदु नेपाल छाडी क्यानडामा प्रशिक्षक बन्ने

काठमाडौँ÷ नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायके क्यानडामा प्रशिक्षक बन्ने भएका छन् । क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका उनलाई क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ । उनले बुधबार पत्रकार सम्मेलन गर्दै…

जनताको कर, कर्मचारीलाई छैन डर

रुषा थापा काठमाडौं । बाटोमा गुड्ने सवारीसाधानहरुले गल्ती गरेमा कारबाही गर्दा ट्राफिक महाशाखाले सरकारले लिनुपर्ने राजश्व राज्यको ढुकुटीमा गएको छैन र ट्रा्रफिकहरुले गल्ती गर्ने सवारीसाधनहरुलाई पाँच सयदेखि पाँच हजार रुपियाँसम्म गल्ती हरेर जरिवाना लिने गर्दछन् । सवारी चालक र यातायात…

रविन्द्र मिश्रको काठमाडौंमा लड्ने तयारी

काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आगामी संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं.१ बाट उम्मेदवारी दिने तयारी थालेका छन् । उनले संघीयताको खारेजी र संवैधानिक राजसंस्थाको पक्षमा खुलेर उक्त निर्वाचनमा होमिने देखिएको छ । मिश्रले ‘विचारभन्दा माथि देश’ नामक नयाँ…

कांग्रेसमा नयाँ समिति

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले तीनवटा समिति गठन गरेको छ । यसरी गठन भएका समितिहरुमध्ये महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन गरिएको हो । यस्तै केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको छ । केन्द्रीय सदस्य…

देउवा टिकाउँदै, ओली भड्काउँदै

भक्तपुर÷ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले हालको गठबन्धनलाई कायम राख्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मर्माहत बन्न पुगेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकमा शुरुका दिनमा केही केन्द्र्रीय सदस्यहरुले आगामी निर्वाचनमा हालको गठबन्धनलाई कायम राख्नु नपर्ने खालको धारणा…