अनुसा थापा जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले आउँदो फागुन २१ गते प्रतिनिधिसभाको चुनावको मिति तोकेको छ । चुनावसँगै ठूलो खर्च जुटाउनुपर्ने भएको छ । यो चुनावमा २७ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यो रकम…
अनुसा थापा जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले आउँदो फागुन २१ गते प्रतिनिधिसभाको चुनावको मिति तोकेको छ । चुनावसँगै ठूलो खर्च जुटाउनुपर्ने भएको छ । यो चुनावमा २७ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यो रकम…
रमेश कुमार बोहोरा नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन । समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् । पात्रसँगै राजनीतिक संस्कार, दृष्टिकोण र उत्तरदायित्व पनि बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न भने सधैँ अनुत्तरितझैँ रहँदै आएको छ ।…
हेम अधिकारी एकपटक ब्रह्माजीलाई आपूmले सिर्जेका मानिसहरू धेरै तहैतह भएर किचलो गर्न थालेछन् बरु गएर एकखेप तह मिलान पो गरिदिनुप¥यो भन्ने मनसुबा भएछ । धेरै पर्खिनु हुन्न भनेर पृथ्वीतिर झरेछन् । माथिबाट ओरालो लागेपछि हेर्दैहेर्दै चारैतिर विहङ्गावलोकन गर्दै पहिले कहाँ…
नवीन पौड्याल साहित्य आफैंमा पवित्र हुन्छ । यसले देश समाज र मानवको कल्याण गर्दछ । यसले मानवतावादी चेतनालाई अघि बढाउन सहायकसिद्ध छ । साहित्य लेख्ने, पढ्ने र साहित्यिक व्यक्तिहरू अपराधी प्रवृत्तिका हुँदैनन् । साहित्यले जहिले पनि मानिसलाई सकारात्मक सोच र…
रिपन गौतम एउटा सफल निर्देशनमा निर्माण भएको चलचित्रको पटकथाले साधारण दर्शकको मनभित्र पनि जग्गा बनाउँछ अनि अटुट सम्बन्ध स्थापित गर्दछ । चलचित्रभित्र अभिनय गर्ने पात्रहरूसँग दर्शकको पारदर्शिता एकदमै निकट रहन्छ । नेपाली कथानक चलचित्र ‘धागो’ हेरेपछि मलाई एउटा भिन्नै किसिमको…
रमेश कुमार बोहोरा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू यो खुलापत्र कुनै संगठनको औपचारिक ज्ञापनपत्र होइन । यो देशभरका हजारौँ श्रमजीवी पत्रकार, साना लगानीमा सञ्चालित सञ्चारमाध्यम र स्वरोजगारमुखी मिडियाको दैनिकीसँग गाँसिएको पीडा, संघर्ष र राज्यद्वारा गरिएको दीर्घकालीन बेवास्ताको लिखित साक्ष्य…
कौशल कुमार भट्टराई आज अलि भिन्न विषयमा लेख्न मन लाग्यो । अझ भन्नुपर्दा लेख्न बाध्य बनायो । मानवमा संवेदना हराएको महसुस भैरहेको अवस्थामा पशुहरुमाथि गरिने व्यवहारलाई लिएर लेख्नैपर्ने अवस्था सिर्जना भयो । मानवअधिकारको कुरा गरेर नथाक्ने हामी मानवले यहि जगतका…
डा. नवराज खतिवडा भक्तपुरको कौशलटारको ह्वाइट प्यालेस ब्याङ्क्वेट, अर्थात् सेतो दरबार भोज परिसरमा, हाम्रो तीन बजे भेट्ने सल्लाह थियो । फित्कौली प्रकाशनका लुइँ मास्टर र विमोचन हुन लागेको पुस्तकका लेखक भलादमी भोला र म गरी तीन जनाको त्रिशुल ठड्याउने साइत…
मधुसूदन घिमिरे चारु+वाक् अर्थात् मीठो बोलीका अर्थमा चार्वाक् शब्द निर्माण हुन्छ । यो पौरस्त्य दर्शनमध्ये अत्यन्त भौतिकवादी दर्शन मानिन्छ । समग्र पूर्वीय दर्शन आस्तिक र नास्तिक गरी दुई वर्गमा विभाजित छन् । सामान्य अर्थमा आस्तिक भनेको ईश्वरको अस्तित्व स्वीकार गर्ने…
मूलः ग्राजिया देलेद्दा अनुवादः गोविन्द गिरी प्रेरणा एलिया अदालतमा बेकार बसिरहन्थ्यो । ती दिनमा मानिसहरू अदालतबाट टाढै बस्न रुचाउँथे । ठूलाठूला वकिल पनि सानातिना मुद्दा लिन बाध्य थिए । एलियाले त कुनै मुद्दा नै पाउँदैनथ्यो । तैपनि अदालत जान्थ्यो र…