दलाल, भूमाफियालाई प्रोत्साहन गर्दै सरकार !

रुषा थापा २०७९ जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले जमिनलाई कृषि र गैरकृषिमा वर्गीकरण गरी खेतीयोग्य जग्गा प्लटिङ गर्न नदिने निर्णय ग¥यो । यो नीति ल्याएको तीन वर्ष पूरा भएर चार वर्ष लागेको छ । न जग्गा वर्गीकरण गरियो न खेतीयोग्य…

चक्रव्यूहमा नेपाली अर्थतन्त्र

रमेश कुमार बोहोरा नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको विकृति, र संस्थागत कमजोरीका कारण आर्थिक प्रणाली अस्तव्यस्त बनेको छ । अझ नियमनकारी संस्थाहरूको कमजोरीले लघुवित्त र…

सुनः नियमन गर्न छैन सरकारसँग कानून !

अनुसा थापा सर्वसाधारणले घरजग्गा खरिदबिक्री गर्दा मालपोतमा नामसारी गर्नुपर्छ । त्यतिबेला सरकारलाई राजश्व बुझाउनुपर्छ । अनि घरजग्गाको कर पनि तिर्नुपर्छ । घरजग्गा किन्दा पैसा कहाँबाट ल्याएको ? भनी स्रोत पनि देखाउनुपर्छ । सवारी साधन किनेपछि यातायात कार्यालयमा नामसारी गर्नुपर्छ ।…

फुसर्द धेरै हुँदा गलत ठाउँमा फस्दै जनता !

रुषा थापा पाँच दशकअघि मुलुकमा अशिक्षित व्यक्तिहरुको संख्या धेरै थियो । विभिन्न कारणले गर्दा प्रायजसो मानिस शिक्षा प्राप्तिबाट वञ्चित भएका थिए । त्यतिबेला उनीहरुको जीवन नै कृषि थियो । बिहानदेखि बेलुकासँग खेतबारी, घाँसदाउरा र घरायसी काम गर्दै ठिक्क हुन्थ्यो ।…

‘मनका तरङ्ग’ को लोकार्पण

काठमाडौँ/ कवि तथा गीतकार अलका मल्लको कृति ‘मनका तरङ्ग’ को लोकार्पण गरिएको छ । मल्लको सिर्जनाको प्रशंसा गर्दै लोकार्पण समारोहमा उपस्थितहरुले यसलाई मौलिक र सरल शैलीमा लेखिएको बताउनु भयो । प्रा.डा. सन्तकुमार वस्तीले कृतिमा रहेको मौलिकता र सरलताको प्रशंसा गर्दै…

रूपको मूल्य

बालकृष्ण सम ज्ञानेश्वर गौचर जाने बाटोमा प्रमोदप्रसादको दुईतले झिंगटीको छाना भएको घर थियो । त्यसको वरिपरि चार रोपनी जग्गा थियो । त्यसमा प्रमोदप्रसादको स्त्री सानीबज्यैले राम्ररी कुलो काटीकाटी बारी बनाएकी थिइन् । प्रमोद पचपन्न वर्षसम्ममा पाको भइसकेका पण्डित र दार्शनिक…

बीमाः ढिलो हुँदा जरिवाना, दिने बेला बहाना !

रुषा थापा आम नागरिक भन्छन्, ‘बीमा नगरौं । गरिएको बीमा पनि नवीकरण नगरौं ।’ स्वास्थ्य, जीवन र निर्जीवन गरी बीमा तीन प्रकारका हुन्छन् । अहिले कुनै पनि बीमा गर्नुहुन्न भन्ने चर्चा बजारमा व्यापक छ । स्वास्थ्य बीमा गर्दा पाँच जनाको…

छापा पत्रकारिताः सम्भावना र रणनीति

रमेश कुमार बोहोरा समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ । प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय…

कर्मचारीलाई घण्टाको हिसाबमा तलब

अनुसा थापा मुलुकमा पटकपटक राजनीति परिवर्तन तर व्यवस्था भने पुरानै ! प्रसंग हो सरकारी कर्मचारीलाई दिइने तलबको । अन्य मुलुकमा घण्टाको हिसाबले तलब दिइन्छ । चाहे त्यो निजी क्षेत्रका कर्मचारी हुन् या सरकारी । यहाँ त मासिक रुपमा तलब दिने…

महानन्द सापकोटाको सम्झनामा कार्यक्रम

चक्र प्रसाद पोखरेल काठमाडौं/ अन्तर्राष्ट्रिय सम्पत्तिको रूपमा स्थापित समाज सुधारक, कवि, साहित्यकार महानन्द सापकोटाको वार्षिक जन्मजयन्ती भर्चुअल समारोह भव्यताले सम्पन्न गरिएको छ । शनिबार महानन्द सापकोटाको १२९ औं जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र र जर्जिया च्याप्टरको संयुक्त आयोजनामा…