बजारमा घरेलु मदिराले स्वास्थ्यमा समस्या

रुषा थापा घरेलु मदिरा उत्पादन र बेचबिखन कानूनी रुपमा पूर्ण रुपमा प्रतिबन्ध छ । बजारमा घरेलु मदिरा उत्पादन र बेचबिखन खुलेआम भइरहेको छ । स्वास्थ्यलाई गम्भीर असर पु¥याउने केमिकल वा बस्तु मिलाएर ती मदिरा उत्पादन गर्ने गरिएको छ । घरलु…

गगनलाई राठौरको चुनौती

रोशन ज्ञवाली ललितपुर/ नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा आरम्भ हुने भएको छ । महाधिवेशन नजिकिँदै जाँदा सभापति तथा अन्य पदका आकांक्षीहरू खुल्ने क्रम बढेकाले कांग्रेसभित्रको नेतृत्व प्रतिस्पर्धा थप स्पष्ट हुँदै गएको छ । यसैबीचमा सभापति पदको…

मननीय कुरा

‘सफलता अन्तिम होइन, असफलता घातक होइन’ निरन्तर अघि बढ्ने साहस नै महत्वपूर्ण हो । — विन्स्टन चर्चिल ‘जीवनमा सबैभन्दा ठूलो जोखिम कुनै जोखिम नलिनु हो ।’ — मार्क जुकरबर्ग ‘तपाईंले गर्न सक्नुहुन्छ भन्ने विश्वास गर्नुभयो भने आधा बाटो त्यहीँ पूरा…

सानो देशको ठूलो आवाज

कौशल कुमार भट्टराई विश्वको राजनीतिक नक्सामा नेपालको आकार ठूलो छैन । आर्थिक सामथ्र्यका हिसाबले पनि नेपाललाई विश्वका शक्तिशाली मुलुकको पंक्तिमा राखिँदैन । अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा नेपालको प्रभाव सीमित छ । कुनै देशको आकारले उसको पीडा, सम्भावना र आवाजको महत्व निर्धारण…

पितृ तर्पण : सोह्रश्राद्धसम्मको सनातन परम्परा

—प्रेमचन्द्र झा राजदेवी नगरपालिकामा सोह्रश्राद्धको पहिलो दिन नदी तथा जलाशयका किनारमा पितृलाई तर्पण गर्ने श्रद्धालुको भीड देखिन्थ्यो । पुरुषहरू जलपात्र बोकेर नदीतर्फ जाने र कुश, तिल तथा जल अर्पण गर्दै पूर्वजको स्मरण गर्ने क्रम चलिरहेको थियो । त्यही भीडमा एउटा…

रसुवा बाढीबाट पाठ सिक्ने कि क्षति भोग्ने, सरकार ?

रुषा थापा पछिल्लो समय बजारमा व्यापक चर्चा छ कि काठमाडौं उपत्यका छिट्टै भासिने पो हो कि  चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ यद्यपि यो सत्य हो या झुट ? पत्ता लगाउने काम सरकारको हो । रसुवाको भोटेकोशीमा हालै…

व्यावसायिक–आर्थिक क्षति र सरकारको कर राहत नीति

सी.ए. गुरु प्रसाद पोख्रेल २०८३ साल भदौ ११ गते -२६ अगस्ट २०२६) रसुवा जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा त्रिशूली र भोटेकोशी नदी करिडोरमा आएको अकस्मात् बाढीले नेपालको सीमावर्ती अर्थतन्त्रलाई गहिरो चोट पु¥याएको छ । तिब्बत क्षेत्रबाट हिमताल तथा हिउँपहिरोसँग सम्बन्धित पानीको…

लोककल्याणकारी विज्ञापनको रकम कटौती : नयाँ रणनीति ?

रमेश कुमार बोहोरा सरकारले स्वरोजगारमूलक छापा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि त्यसको प्रत्यक्ष असर केवल सञ्चार संस्थाको आम्दानीमा मात्र सीमित हुने देखिएको छैन । यसले प्रेसको आर्थिक आधार, पत्रकारको पेशागत सुरक्षा र नागरिकको सूचनाको…

दशैं नजिकिँदै, बजार अनुगमन शून्य

अनुसा थापा दशै नजिकै छ । असोज २५ गते घटस्थापना छ । दशैका निम्ति व्यापारीहरुले चीनबाट सामान ओसारपसार गरिरहेका थिए । यही भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीले सामान बोकेका कन्टेनर बगायो । सडक संरचना ध्वस्त छ ।…

राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता मेष राशिका लागि नयाँ उत्साह र आत्मविश्वास बढ्ने समय छ । लामो समयदेखि रोकिएका कामले गति लिन सक्छन् । कामको सिलसिलामा नयाँ जिम्मेवारी आउन सक्छ, जसलाई अवसरका रूपमा…