आर्थिक विकासको आधुनिक अवधारणा

गम्भीर बहादुर हाडा आधुनिक धारणाको पक्षधर अर्थशास्त्रीहरूले राष्ट्रको उत्पादन, राष्ट्रिय आय, प्रतिव्यक्ति आम्दानी, आदिको साथसाथै आधारभूत आवश्यकता, जीवनको भौतिक गुण सूचक, मानव विकास सूचक आदि जस्ता गैर आम्दानी परिसूचकलाई समेत आर्थिक विकासको मापदण्डको रूपमा लिएको पाइन्छ । आर्थिक विकासको मापदण्डलाई…

विपद्ले पीडा, केहीलाई कमाउने मौका !

अनुसा थापा नेपालले पटक–पटक महामारी र प्राकृतिक विपद्को सामना गर्दै आएको छ । विश्वमै फैलिएको कोरोना आतंक २०७६ सालमा नेपाल भित्रियो । त्यतिबेलाका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले दुई पटक लकडाउन गरे । २०७६ चैत ११ गते र २०७८ बैशाख १६…

नेपालमा बेरोजगारीको कारण, समस्या र समाधानका उपाय

—गम्भीर बहादुर हाडा सह–प्राध्यापक,अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस बेरोजगारी एक त्यस्तो समस्या हो, जसमा व्यक्ति एक ठूलो आर्थिक क्षति हो । यसबाट धेरै नराम्रो परिणाम निस्कन्छ । बेरोजगारी भन्नाले कुनै काममा नलागेको भन्ने बुुझिन्छ । यसबाट काम गर्न नचाहने अल्छीलाई पनि…

निजी सवारी करको दायरामा कहिले ?

अनुसा थापा रातो नम्बर प्लेट भएको निजी सवारी साधन र हरियो नम्बर प्लेट भएको पर्यटक बोक्ने सवारी साधनले सार्वजनिक यातायातझैं कर तिरिरहनुपर्दैन् । न प्रत्येक छ महिनामा गरिने जाँचपास गर्नुपर्छ न प्रदूषण नै चेकजाँच गर्नुपर्छ । रुट परमिट पनि तिर्नुपर्दैन…

नेपालमा बढ्दो बेरुजुको कारण तथा समस्या समाधानका उपायहरु

— गम्भीर बहादुर हाडा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की बाँकी गरी ३ वर्गमा वर्गीकरण गरिएको छ । महालेखापरीक्षकको कार्यालयले थप स्पष्टताका लागि असुल गर्नुपर्ने बेरुजुमा हिनामिना र मस्यौट, हानि नोक्सानी र अन्य…

टुँडिखेल घटना त सानो झलक मात्र !

रुषा थापा पहिले पहिले सत्तामा बसेकाहरु आफ्नो भेष बदलेर वा पहिचान परिवर्तन गरेर जनताको घरमा पुग्थे । उनीहरु आफैं बजारमा पुगेर त्यहाँ के भइरहेको छ ? महँगी कस्तो छ ? सर्वसाधारणको घरमा चुलो बलेको छ कि छैन ? भनेर अनुगमन…

समग्र विकासको लागि जनसंख्या तथ्याङ्कको महत्व

अनुप अधिकारी आज विश्वभरि नै भावी जनसंख्या तथ्याङ्कको चित्रणको गर्ने प्रयास भइरहेको छ । ३० वर्षअघि जनसंख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले मानिसहरूलाई विकासको केन्द्रमा राख्ने सहमति जनाएको थियो। यस सम्मेलनले विशेषतः महिला प्रजनन स्वास्थ्य सेवामा पहुँच सुधार गर्ने, मातृ मृत्युदर घटाउने,…

जनता महंगीमा, सांसद जुहारीमा

अनुसा थापा बजारमा सुनदेखि नुनसम्मको मूल्य बढेको छ । सुन बिलासी बस्तु हो । पैसा हुनेले मात्र सुन किन्छ । त्यसैले सुनको मूल्य घटे–बढे पनि सर्वसाधारणलाई मतलब छैन । बढेको नुनको मूल्यले सबैलाई तनाव दिएको छ । नुन भान्सामा नभइकन…

उद्योगीलाई सरकारको विशेष छुट किन ?

रुषा थापा डेडिकेटेड र ट्रंक लाइन विवादमा आधा दर्जन उद्योगीको काटिएको लाइन अहिले पुनः जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले लाइन जोड्न नमान्दा नमान्दै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको जबरजस्ती निर्देशनका कारण जोड्नुपरेको हो । उद्योगीहरुले विद्युत महसुलबापत प्राधिकरणलाई झण्डै नौं…

पूँजीवादी व्यवस्थाको अवधारणा, विशेषता र महत्व

— गम्भीर बहादुर हाडा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस पूँजीवादी व्यवस्था शताब्दियौदेखि क्रमशः विकास हुँदै आएको छ । यस सिद्धान्तको शुरुवात अठारौं शताब्दीको अन्त्यदेखि भएको देखिन्छ । यस सिद्धान्तको जन्मस्थल यूरोप नै हो । त्यस समयमा यूरोपमा अति शासनको उदय…