नेपाल बारलाई सुधार्न के गर्ने ?

– कुशल दुवाडी २००७ सालमा जहाँनिया राणा शासनको अन्त्यपश्चात आधुनिक नेपालमा कानून व्यवसाय फस्टाएको हो । देवनाथप्रसाद वर्माको अग्रसरतामा २०१७ साल पुष ७ गतेका दिन नेपाल बार एशोसिएशनको जन्म भयो । सोपश्चात पुष ७ गतेका दिन बार दिवस मनाउँदै आएका…

प्रदेश सरकारहरुको वर्तमान आर्थिक तथा सामाजिक स्थिति

गम्भीर बहादुर हाडा संघीय शासन प्रणालीको शुरुवात तेह्रौ शताब्दीमा स्वीजरल्याण्डबाट भएको मानिन्छ । संघीय राज्य त्यस्तो राज्य हो जसमा छुट्टै अस्तित्व र अधिकारयुक्त साना राज्य (संघहरु आफू आपूmमा पर्याप्त स्वायत्तता र स्वतन्त्रता उपभोग गर्ने गर्छन् र महत्वपूर्ण मुद्दाहरुमा साझा धारणा…

नेपालको शिक्षा गुणस्तरीय नभएको हो ?

रुषा थापा सरकार राष्ट्र र जनताको अभिभावक हो । आफ्नो देश र जनतामाथि केही आँच आएमा सरकार खरो भएर उभिनुपर्ने हुन्छ । जनता र राष्ट्रको सुरक्षा, रक्षा गर्नुपर्छ । हाम्रोमा त सरकार देश र जनताको लागि खरो भएर उभिनु त…

मुलुकमा साक्षरता होइन ठगी बढ्यो

रुषा थापा अहिले हरेक नेपाली नागरिकको हातहातमा मोबाइल फोन देखिन्छ । मुलुकमा सञ्चार क्षेत्रको पनि विकास भएको छ । विश्व वा आफ्नो देशमा भइरहेको घटनाबारे देश वा गाउँको एउटा कुनामा बसेर पनि थाहा पाउन सकिन्छ । नेपालमा ७७ वटा जिल्ला…

सरकारी जग्गा खोज्न असम्भव !

अनुसा थापा सरकारले २०२१ र २०३२ सालमा जनताको जग्गा जनतालाई नै दियो । जनताको जग्गा दुईपटक नापी गरेर सरकारले लालपुर्जा बाँड्यो । लालपूर्जा दिएर जति जग्गा बाँकी थियो, त्यो सबै सरकारको थियो । जग्गा दलाली, कानून व्यवसायी, लेखनदासहरुले जग्गा नाप…

सरकारी धनमा कर्मचारीको मोज

अनुसा थापा बैशाख लागेसँगै विवाह, ब्रतबन्धलगायतका शुभकार्य गर्ने क्रम ह्वात्तै बढेको छ । यस्ता कार्यक्रमको आयोजना गर्न पार्टी प्यालेसलाई भ्याइनभ्याइ हुन्छ । सरकारी कर्मचारीहरु पनि परिवारसहित कार्यक्रममा उपस्थित हुन्छन् । रोचक कुरा त के भने, उनीहरु सरकारी गाडी लिएरै कार्यक्रममा…

देश चलाउन विदेशी ऋणकै भर !

अनुसा थापा सरकारले निर्माण व्यवसायी र दूध किसानको अर्बाैं रुपियाँ भुक्तानी दिन सकेको छैन । अर्थ मन्त्रालयले तिनको भुक्तानी दिने भने पनि राज्यको ढुकुटीमा पैसा छैन । निर्माण व्यवसायीको ६० अर्ब र दूध किसानको सात अब रुपियाँ भुक्तानी बाँकी छ…

सरकारमाथि श्रममन्त्रीलाई नै छैन विश्वास

अनुसा थापा वर्तमान श्रममन्त्री डी.पी. अर्यालले हालै मात्र राजधानीमा भएको एउटा कार्यक्रममा आफ्नो सहकारीमा डुबेको पैसा उठाइदिनेलाई एक–दुई लाख रुपियाँ उपहार दिने बताए । उनले भने, ‘मेरो सहकारीमा २३ लाख डुबेको छ । उठाइदिने सांसद र लेख्ने मिडियालाई एक–दुई लाख…

जनताको जनधन जोखिममा, सरकार समिते

अनुसा थापा मुलुकभरका सडक साँघुरा छन् । काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लामा एउटा ट्याक्सी नछिर्ने बाटोमा व्यक्तिले घर बनाएका छन् । सरकारले पनि बाटो नहेरिकन नक्सा मात्रै पास गरिदिने काम गरिरहेको छ । ट्याक्सी नछिर्ने बाटोमा एम्बुलेन्स के छिथ्र्याे…

व्यक्तिगत स्वार्थले न सदन चल्यो न कानून बन्यो !

अनुसा थापा २०४६ सालमा भएको जनआन्दोलनले पञ्चायती व्यवस्था ढाल्यो । बहुदलीय व्यवस्था आयो । २०६२÷६३ सालमा सो व्यवस्था खारेज भएर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो । २०४६ देखि २०७९ सालसम्म आइपुग्दा विभिन्न राजनीतिक दलबाट सभामुख भए । अघिल्लो वर्षको मंसिर ४…