एचपीभी खोप १० लाखभन्दा बढीले लगाएका छन् । सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान शुरु गरेको अवस्थामा यो तथ्यांक आएको हो । अभियानमार्फत ६० प्रतिशत किशोरीले खोप लगाएको भनी स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले…
एचपीभी खोप १० लाखभन्दा बढीले लगाएका छन् । सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान शुरु गरेको अवस्थामा यो तथ्यांक आएको हो । अभियानमार्फत ६० प्रतिशत किशोरीले खोप लगाएको भनी स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले…
सम्पादकीय राष्ट्रिय दलको मान्यता पाउन पूरा गर्नुपर्ने शर्तलाई थप कडाइ गरिने भएको छ । निर्वाचन आयोगले संशोधनको प्रक्रियामा रहेको राजनीतिक दल सम्बन्धी ऐन २०७३ को व्यवस्थामा थप कडाइ गर्ने प्रस्ताव गरेको छ । उक्त ऐनको दफा ५२ ले राष्ट्रिय दलको…
सम्पादकीय सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने निर्णय गरेको छ । विधेयकमा विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्थाहरु प्रस्ताव गरिएको छ । नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्थाहरु गरिएको छ । पहिलो कुनै सन्तानको कुनै…
सम्पादकीय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी) ले सो दलका नेता भीमबहादुर रावललाई दलबाटै निष्कासन गरेको छ । रावल सो दलको उपाध्यक्ष भैसकेका नेता हुन् । उनले दलको निर्णयहरु विपरित चलेको आरोप लगाउँदै उनलाई विना स्पष्टिकरण दलले हटाउने निर्णय गरेको…
सम्पादकीय नेपालको सबैभन्दा ठूलो र हालको सत्तारुढ दल नेपाली कांग्रेस हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको मूल राजनीतिको मियो यही दलको वरिपरि घुम्ने गरेको छ । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्यका लागि नेतृत्व गरेको भएर पनि होला यो दललाई…
सम्पादकीय काठमाडौँ महानगरपालिकाले कपडा बैंक सञ्चालन गरी आवश्यक पर्नेलाई निःशुल्क वितरण गर्ने भएको छ । महानगरपालिकाको स्वर्णिम योजनाअन्तर्गत यसका लागि कार्यविधि तयार गर्ने काम भइरहेको छ । आगामी पुसभित्र कार्यविधि तयार गरी कपडा बैंक सञ्चालनमा ल्याउने तयारी महानगरले गरेको छ…
सम्पादकीय सरकारको कुदृष्टि पर्दै आएको नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ । प्राधिकरणले विहीबार सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनेको छ । प्राधिकरणले जारी गरिएको सूचनामा मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र…
सम्पादकीय वर्तमान सरकारको नेतृत्व गर्ने दल हो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी) । यो दललाई पूरा नामले भन्दा पनि छोटकरीमा नेकपा (एमाले) भन्दा बढीमात्रामा चिनिने गर्दछ । अझ कतिपय अवस्थामा एमाले मात्र भन्दा पनि यही दललाई चिन्ने गरिन्छ ।…
सम्पादकीय काठमाडौँ उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाको विषयलाई लिएर अहिले सरकार अदालतकै शरणमा पुगेको छ । अदालतको फैसला कार्यान्वयनमा जटिलता हुने जिकिर सहित सरकार त्यस विरुद्ध अदालतमा पुनरावलोकन (भ्याकेट) लिएर गएको हो । अदालतमा…
पछिल्लो समयमा काठमाडौं उपत्यकामा रहेका नदीहरु तथा तिनीहरुको मापदण्डको विषय बहसको विषय बनिरहेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (वालेन) द्वारा प्रमुखस्तरिय निर्णय भनी जारी एक सूचनालाई लिएर अहिले विवाद गर्ने कार्य भैरहेको छ । काठमाडौं उपत्यकामा बहने विभिन्न…