देशभर अहिलेसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । विडम्बना चाहीँ के छ भने अधिकांश किसानले खेतमा रासायनिक मल हाल्न पाएका छैनन् । रोपाइँको समयमा चाहिने मल पर्याप्त रुपमा किसानले नपाएको अवस्था छ । सरकारले कहिल्यै पनि रासायनिक मल पर्याप्त…
देशभर अहिलेसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । विडम्बना चाहीँ के छ भने अधिकांश किसानले खेतमा रासायनिक मल हाल्न पाएका छैनन् । रोपाइँको समयमा चाहिने मल पर्याप्त रुपमा किसानले नपाएको अवस्था छ । सरकारले कहिल्यै पनि रासायनिक मल पर्याप्त…
‘जलवायु परिवर्तनसम्बन्धी अध्ययन प्रतिवेदन–२०८२ मूल समितिलाई बुझाइएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले मूल समितिलाई प्रतिवेदन बुझाएको हो । डाक्टर अन्जान शाक्य नेतृत्वको उपसमितिले प्रतिवेदन मूल समितिका सभापति कमला पन्तलाई बुझाएको हो । ‘जलवायु परिवर्तन…
कानून न्याय तथा संसदीय मामिलामन्त्रालयले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानून बनाउने लक्ष्य राखेको छ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अजयकुमार चौरसियाले आवश्यक विधेयक पहिचान गरी आफ्नो मन्त्रालयले संघीय संसद्मा विधेयकको सूची पेस गरेको जानकारी…
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले यसलाई पारित गरेको हो । सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको…
नेपाली कांग्रेसले आफ्ना कार्यालयहरु प्लास्टिकरहित क्षेत्र हुने घोषणा गरेको छ । हिजो विहीबारदेखि कांग्रेसले आफ्ना सबै कार्यालयहरुलाई प्लाष्टिकरहित बनाउन थालेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले दलको केन्द्रदेखि वडातहसम्मका कार्यालय प्लाष्टिकमुक्त क्षेत्र हुने घोषणा गरेका थिए । विश्व वातावरण दिवस…
सम्पादकीय बैंक तथा वित्तीय संस्थाका सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबारमा बढोत्तरी भएको छ । ४९ प्रतिशतले यसमा बढोत्तरी भएको नेपाल राष्ट्र बैंकको आँकडाले देखाएको छ । बैंकको वित्तीय जानकारी इकाइमा सन् २०२४ मा शंकास्पद कारोबार भनी जानकारीमा आएका संख्या २०२३ को…
पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारत सरकारले मिसाइल हमला गरेपछि यो मामलाले विश्वव्यापी चिन्ता थपेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस यो मामिलाबाट चिन्तित बनेको बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य…
पछिल्लो समय ‘राजा’वादीहरुको सक्रियता बढेको छ । गत फागुन २५ गते पोखराबाट काठमाडौं फर्किनु भएका ‘राजा’ ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उर्लेको जनसागरका कारण पनि राजावादीहरु हौसिएको अवस्था छ । उक्त दिन हजारौंको संख्यामा मानिसहरु स्वःस्फुर्त रुपमा स्वागतका लागि उभिएका थिए…
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । नेपाल मेडिकल कलेजको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षकहरूप्रति अमर्यादित टिप्पणी गरेको भनी उनीहरुले आपत्ति जनाएका हुन् । संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले शिक्षक…
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि पनि समयमै नहुने अवस्था आएको छ । चैत २३ गतेदेखि हुने भनी पूर्व निर्धारित प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट आवश्यक बजेट नटुक्रिँदा यस्तो अवस्था आएको हो । यो प्रतियोगिता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको…