सम्पादकीय कानूनी राज्यको वास्तविक परीक्षा अदालतको फैसलामा मात्र हुँदैन, राज्यले आफूलाई मन नपरेको वा विवादमा परेको व्यक्तिसँग गर्ने व्यवहारमा पनि हुन्छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई घरबाट नियन्त्रणमा लिएर केही समयपछि छाडिएको घटनाले यही आधारभूत प्रश्नलाई फेरि सतहमा ल्याएको छ…
