मननीय कुरा

Nayabimarsha (Weekly Newspaper from Nepal)

‘सफलता अन्तिम होइन, असफलता घातक होइन’ निरन्तर अघि बढ्ने साहस नै महत्वपूर्ण हो । — विन्स्टन चर्चिल
‘जीवनमा सबैभन्दा ठूलो जोखिम कुनै जोखिम नलिनु हो ।’ — मार्क जुकरबर्ग
‘तपाईंले गर्न सक्नुहुन्छ भन्ने विश्वास गर्नुभयो भने आधा बाटो त्यहीँ पूरा हुन्छ ।’ — थियोडोर रुजवेल्ट
‘हजार माइलको यात्रा पनि एउटा सानो कदमबाट शुरु हुन्छ ।’ — लाओ त्सु
‘भविष्य त्यहीँको हुन्छ, जसले आज त्यसका लागि तयारी गर्छ ।’ — माल्कम एक्स

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *