उद्योगमन्त्रीको राजीनामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले बिहीबार राजीनामा दिएकी छिन् । यादवले बिहीबार प्रधानमन्त्री बालेन शाह -बालेन) लाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।
यादवले बुधबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् । यसअघि इन्धनको मूल्यवृद्धिको सूचना चुहाएको भन्ने आरोप पनि मन्त्री यादवमाथि लागेको थियो । त्यसै प्रकरणमा प्रधानमन्त्री शाहले उनलाई राजीनामा गर्न भनेको भनिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *