“तपाईंले संसारमा देख्न चाहेको परिवर्तन आफैंबाट शुरु गर्नुहोस् ।” — महात्मा गान्धी
“समय सीमित छ, त्यसैले अरूको जीवन बाँचेर यसलाई खेर नफाल्नुहोस् ।” — स्टिभ जब्स
“शिक्षा संसार परिवर्तन गर्न प्रयोग गर्न सकिने सबैभन्दा शक्तिशाली हतियार हो ।” — नेल्सन मण्डेला
“हामीले सामना गर्ने सबैभन्दा ठूलो समस्या समस्या आफैं होइन, त्यसप्रतिको हाम्रो सोच हो ।” — स्टिफन हकिङ
“सपना त्यो होइन जुन निदाउँदा देखिन्छÙ सपना त्यो हो जसले तपाईंलाई निदाउन दिँदैन ।” — ए.पी.जे. अब्दुल कलाम
Facebook Comments Box
