कम्पनीको साधारणसभा यसकारण आवश्यक

विष्णु गिरी ‘निश्चल’ भखरै पुस मसान्त सकिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका प्राइभेट, पब्लिक तथा मुनाफा वितरण नगर्ने कम्पनीहरुले बार्षिक साधारणसभा गरेर त्यसको विवरण कम्पनी रजिष्ट्रार कर्यालयमा बुझाउनु पर्छ । यो विवरण पुसमसान्त भित्रमा बुझाएमा कुनै प्रकारको शुल्क…

कतारमा १३ नेपालीलाई आममाफी

काठमाडौँ/ कतारमा कैद सजाय भोगिरहेका १३ नेपाली नागरिकलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसर पारेर कतार सरकारले त्यस्तो आममाफी दिएको हो । यसरी १३ नेपाली कैदीलाई आममाफी दिएकोमा कतार…

कम्पनी सचिव आवश्यकता कि बाध्यता

विष्णु गिरी ‘निश्चल’ नेपालको विद्यमान कानूनले एक करोड रुपियाँभन्दा बढी पूँजी भएका हरेक कम्पनीले कम्पनी सचिव राख्नु पर्छ भन्नेको छ । नेपालका कति कम्पनीले कानूनले भनेको पूरा गर्न कम्पनी सचिव राख्ने गरेको पाइन्छ । यसैले कम्पनी सचिव आवश्यकता हो कि…

इराकमा नेपालीलाई श्रमस्वीकृति

काठमाडौं/ इराकमा लामो समयदेखि कार्यरत नेपालीले श्रमस्वीकृति पाउने भएका छन् । ३० हजार हाराहारीमा त्यहाँ नेपालीजन कार्यरत रहेको बताइएको छ । यसअघि सरकारले वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको थियो । योसँगै लामो समयदेखि इराकमा कार्यरत…

चुनौतीको चाङमा गृहसचिव श्रेष्ठ

काठमाडौं/ राजकुमार श्रेष्ठले गृहसचिवको जिम्मेदारी सम्हाल्न थाल्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मुखमा उहाँलाई गृहसचिवको जिम्मेदारी दिइएको हो । यही पुस १४ गतेदेखि उहाँले गृहको जिम्मेदारी प्रारम्भ गर्नुभएको हो । सरकारले यसअघिका गृहसचिव रामेश्वर दंगाललाई लोक…

अग्रवाल रिहाले अध्यक्षलाई धक्का

काठमाडौं/ शेयर बजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूविरुद्धको आवाज दबाउन गरेको हर्कतमा अदालतले ‘ब्रेक’ लगाइदिएको छ । श्रेष्ठको नेतृत्वमा सेबोनमा बढेको भ्रष्टाचार, अनियमितता र बेथितिको खुलेआम विरोध गर्दै आएका चर्चित शेयर कारोबारी तथा…

मिटरब्याजीका ‘किङ’ को फन्दामा को को ?

काठमाडौं/ छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा फैलिरहेको छ । चर्को ब्याजदरमा गरिने यो कारोबारले सयौं परिवारलाई सर्वश्व गुमाउन बाध्य तुल्याइरहेको प्रहरीको कथन छ । यसले घरजग्गा सखाप हुनुदेखि परिवार विखण्डनसम्मको पीडामा पर्नेहरुको संख्या…

जेनजी समूह नै निर्वाचनको बाधक

काठमाडौं/ जेनजी समूहको समर्थनमा प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीको नेतृत्वको सरकारमाथि अहिले सोही समूहले निर्वाचनमा बाधा पुग्ने गरी अभिव्यक्ति दिन थालेको अवस्था छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घुसपैठ गर्ने तथा आन्दोलन दबाउनेमाथि सरकारले खासै कारबाही…

राजदूतहरु राजीनामा गर्दै

काठमाडौं/ अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राजीनामा दिनु भएको छ । उहाँले कात्तिक २२ देखि लागू हुने गरी पदबाट राजीनामा दिनु भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । यसैगरी बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले पनि यसअघि नै…

मुख्य सचिवमा को ?

काठमाडौं / २०८२ मंसिर १० गतेदेखि मुख्यसचिवको जिम्मेदारी कसले सम्हाल्ला भनी अहिले चर्चा चल्न थालेको छ । हालका मुख्यसचिव एकनारायण अर्यालले अनिवार्य अवकास पाउने हुनु भएपछि रिक्त हुने मुख्यसचिवमा कसलाई पदस्थापना गरिने हो भनी कर्मचारी प्रशासन वृत्तमा चर्चा चल्न थालेको…