कौशल कुमार भट्टराई नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेपछि पार्टी स्वाभाविक रूपमा नयाँ चरणमा प्रवेश गरेको छ । महाधिवेशन केवल नेतृत्व छान्ने प्रक्रिया होइन, पुरानो कार्यकालको समीक्षा गर्दै आगामी यात्राको दिशा तय गर्ने राजनीतिक अवसर…
