काठमाडौं / बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका छवटा चिनियाँ चलचित्रहरू यहाँ प्रदर्शनी गरिएको छ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवद्र्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ यो प्रदर्शनी चलेको हो । ठमेलस्थित छाया सेन्टरमा तीन दिन चलेको प्रदर्शनी कार्यक्रमको आयोजना…
