काठमाडौं/ विश्वकै एक मात्र जीवित देवी कुमारीको विषयमा सर्वनाम थिएटर कालिकास्थानमा यही माघ ११ देखि २५ सम्म अग्निचक्षु शीर्षकको नाटक नियमित मञ्चन भइरहेको छ । साइलेन्ट एक्टको प्रस्तुति र नागरिक कल्याण समाज नेपालको आयोजनामा मञ्चन भइरहेको उक्त नाटकले सांस्कृतिक पृष्ठभूमिमा…
